दशैमा हेटौंडा आउने यात्रुसंग दोब्बर भाडा असुल्दै टाटासुमो

दशैमा हेटौंडा आउने यात्रुसंग दोब्बर भाडा असुल्दै टाटासुमो

काठमाण्डौंबाट छोटो दुरीको मार्ग भएर दशैमा मकवानपुर लगायत तराइका जिल्लामा आउने यात्रुसंग टाटासुमोहरुले दोब्बर भाडा असुली गर्न गरेका छन् । दशैको घटस्थापना सुरु भएदेखिनै सुमोहरुको ठगि सुरु भएको हो । बागमती प्रदेश राजधानी जोड्ने छोटो…

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका…

आज फूलपाती भित्र्याइँदै

आज फूलपाती भित्र्याइँदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतिक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ । जसलाई फूलपाती भित्र्याउने भनिन्छ । दशैंघरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,…

आईफोन १६ बजारमा, कति छ मूल्य ?

आईफोन १६ बजारमा, कति छ मूल्य ?

नेपाल को लागीआधिकारीक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले आईफोनको नयाँ भेरिएन्ट आईफोन १६ बजारमा ल्याएको छ । आईफोन १६ सिरिजमा अतिबिशिष्ट फिचरहरु जस्तै टाईटेनियम डिजाईन्, क्यामेरा कन्ट्रोल्,फोर के १२० डोल्बी भिजनका साथै ए१८प्रो चिप्स रहेका…

प्रधानमन्त्री राहत कोषमा एनआरएनएकाे ५१ लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा एनआरएनएकाे ५१ लाख सहयोग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले…

फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी खुल्ने

फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी खुल्ने

चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी बिहीवार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ। हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो। लामो समय वर्षा भएका कारण निकुञ्जभित्रको सडक…

दशैँमा कस्तो रहने छ मौसम?

दशैँमा कस्तो रहने छ मौसम?

काठमाडौँ : नेपालीहरूलाई अहिले दशैँको मौसम कस्तो होला? भन्ने जिज्ञासा रहेको छ। भर्खरै ठूलो विपद् बेहोरेको अवस्थामा हिले दशैँ हुने त होइन भन्ने चिन्ता पनि रहेको पाइन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ठूलो वर्षा…

बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा

बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा

बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा दीपक थापा मनोनीत भएका छन् । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष थापालाई मनोनीत गरेको हो । खेलकुद मन्त्री…

दुग्ध उत्पादक कृषकको रकम सुनिश्चित गर्दै मनहरी गाउँपालिका

दुग्ध उत्पादक कृषकको रकम सुनिश्चित गर्दै मनहरी गाउँपालिका

पछिल्लो समय दुग्ध उत्पादक कृषकहरु आफुले बिक्री गरेको दुधको रकम समयमै नपाएर पीडित छन् । देशका अधिकांश कृषक पशुपालन र दुग्ध उत्पादन तथा बिक्री–वितरणको व्यवसाय गर्दछ । राज्यले त्यसको व्यवस्थित गर्न नसक्दा झण्डै ८० प्रतिशत…

दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने

दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वका लागि डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको जनाएको हो…