मनसुनी वायु कमजोर हुँदै केही दिन ठूलो पानी नपर्ने

मनसुनी वायु कमजोर हुँदै केही दिन ठूलो पानी नपर्ने

– मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले केही दिन कतै पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली…

कान्ति लोकपथ सञ्चालनमा आएसँगै काठमाण्डौ आउजाउमा सहज

कान्ति लोकपथ सञ्चालनमा आएसँगै काठमाण्डौ आउजाउमा सहज

काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न नाकामध्ये कान्ति लोकपथ खुलेको छ । लोकपथअन्तर्गत बाग्मती पुलको एउटा स्पान बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । पाइपमार्फत पानी डाइभर्ट गरेर पुल बगाएको खण्डमा माटो भरेर सडक सञ्चालनमा ल्याइएको हो ।…

हेटौंडामा बन्यो लिफ्टको सुविधासहित तरकारी बजार

हेटौंडामा बन्यो लिफ्टको सुविधासहित तरकारी बजार

बागमती प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनाको रूपमा रहेको प्रादेशिक कृषि थोक बजार निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोकबजार निर्माण अन्तिम चरणमा पुगेको हो । प्रदेश सरकारको ७०…

राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति रामचन्द्र पौडेलले दशैंमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा दिउँसो ३:०० बजे देखि…

कात्यायनी देवीको पूजा गरिँदै

कात्यायनी देवीको पूजा गरिँदै

आश्विन नवरात्रको छैठौं दिन दुर्गा भवानीको छैठौं शक्ति स्वरुप कात्यायनी देवीको पूजा गरिँदैछ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन…

सङ्घीय सरकारका तीन जना मन्त्री बाढी प्रभावित क्षेत्र सिन्धुलीमा

सङ्घीय सरकारका तीन जना मन्त्री बाढी प्रभावित क्षेत्र सिन्धुलीमा

सिन्धुली – सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री पुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट जानुभएको…

बागमतीमा डाइभर्सन बन्यो कान्तिलोकपथमा गाडी चल्न थाले

बागमतीमा डाइभर्सन बन्यो कान्तिलोकपथमा गाडी चल्न थाले

असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ । बाढीले बागमती पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध बनेको थियो।…

स्कन्दमाता भगवतीको पूजा आराधना गरिंदै

स्कन्दमाता भगवतीको पूजा आराधना गरिंदै

बडा दसैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाइँदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको…

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’

हेटौंडामा टिभिएसको ‘महा एक्सचेन्ज मेला’

जगदम्बा मोटर्सले हेटौंडामा ‘महा एक्सचेन्ज मेला’ को आयोजना गरेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सको हेटौंडा आउटलेट हेटौडा अटो मार्टबाट जुनसुकै कम्पनीका मोटरसाईकल र स्कुटरसंग टीभीएसको मोटरसाइकल र स्कुटर साट्न सकिने…

खाद्य कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री शुरु गर्‍याे : किलोमा १० रुपैयाँ छुट

खाद्य कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री शुरु गर्‍याे : किलोमा १० रुपैयाँ छुट

दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री गर्न शुरू गरेको छ । विगत वर्षहरुमा खाद्यले घटस्थापनादेखि नै बिक्री शुरु गर्ने गरेकोमा यसवर्ष वर्षा,बाढी र पहिरोका कारण केही दिन ढिला गरी…