बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४४ पुग्यो

बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४४ पुग्यो

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय ४४ जना पुगेको छ । १९ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट…

हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने

हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने

हेटौंडा । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा-काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आइतबार साँझदेखि सञ्चालनमा आउने भएको छ । सिमखोलामा डाइभर्सन बनाएर फिलिङ गर्ने काम सकिएपछि आजदेखि सडक सञ्चालनमा आउने भएको हो । हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ…

कामधेनुको साधारणसभा, नयाँ कार्य समिति पुनः विडारीको नेतृत्वमा

कामधेनुको साधारणसभा, नयाँ कार्य समिति पुनः विडारीको नेतृत्वमा

हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेसन सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षता तथा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा साधारणसभा…

पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने

पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने

नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासंघका महासचिव रोशन पुरीले…

कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै छ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छन् । सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण, कमल, चक्र, गदा आदि छन् । कुष्माण्डाको…

मकवानपुरगढी-३, मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

मकवानपुरगढी-३, मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा सम्पन्न

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्राञ्चीमा रहेकाे हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाकाे २६ आै वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएकाे छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेकाे प्रमुख आतिथ्यता एवम…

हिमाल महिला सहकारीको साधारणसभा सम्पन्न

हिमाल महिला सहकारीको साधारणसभा सम्पन्न

मकवानपुरगढी ३ मक्राञ्चीमा रहेकाे हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाकाे २६ आै वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएकाे छ । मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरेकाे प्रमुख आतिथ्यता एवम संस्थाकि अध्यक्ष जानकी दाहालकाे सभाध्यक्षतामा साधारणसभा भएकाे…

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबी

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले गएको असोज ११…

बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु

बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु

एक साता अघि आएको अविरल वर्षाका कारण गएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २३९पुगेको छ । सो पहिरोमा पुरुष, महिला र बालबालिका गरी जम्मा २३९ जनाको मृत्यु भएको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।…

मकवानपुरको सिस्नेरीमा मृत्यु भएका एन्फा एकेडेमीका खेलाडीका परिवारलाई राहत

मकवानपुरको सिस्नेरीमा मृत्यु भएका एन्फा एकेडेमीका खेलाडीका परिवारलाई राहत

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको सिस्नेरी गाउँपालिका(३ मा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ  एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक…