बागमतीको प्रतिष्ठान उपकुलपति ज्ञवालीद्वारा सपथ ग्रहण,

बागमतीको प्रतिष्ठान उपकुलपति ज्ञवालीद्वारा सपथ ग्रहण,

बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्६र प्रदिप ज्ञवालीले आज सपथग्रहण गरेका छन् । आज प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ज्ञवालीलाई सपथग्रहण गराए । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिबहरु लगायतकाको उपस्थिती…

राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर

राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर

राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार विभागको जिम्मेवारी हेरफेर र मनोनयन गरेका हुन् । हेरफेरका क्रममा संगठन विभाग प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याइएको छ भने स्थानीय…

चित्लाङ,थानकोट सडकखण्डमा शुक्रबार बिहानसम्म आवतजावतमा रोक

चित्लाङ,थानकोट सडकखण्डमा शुक्रबार बिहानसम्म आवतजावतमा रोक

त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक लगाइएको छ। जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वाअनुमान माहाशाखाले २ दिन भारी बर्षा हुन सक्ने भनी सुचना जारी भएको हुदा उक्त मार्गमा हुने…

नवरात्र: माता ब्रह्मचारिणीको पूजा आराधना

नवरात्र: माता ब्रह्मचारिणीको पूजा आराधना

नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ । शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि…

आजबाट सर्वोच्च अदालत बन्द

आजबाट सर्वोच्च अदालत बन्द

आजबाट सर्वोच्च अदालत बन्द भएको छ । नेपालीहरुको महान पर्व बडादसैँको अवसरमा आजबाट सर्वोच्च अदालत बन्द गरिएको हो । अदालत बन्द भएपनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका…

मकवानपुरको मनहरीमा खोला र कुलोमा डुबेर दुइ जनाको मृत्यु

मकवानपुरको मनहरीमा खोला र कुलोमा डुबेर दुइ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको राप्ती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका—६ का ५५ वर्षीय भद्रबहादुर राईलाई गोठाला जानेक्रममा सोमबार राप्ती खोलाले बगाएर बेपत्ता पारेको थियो । मनहरी कत्लेखोलास्थित सशस्त्र प्रहरी पोस्टका प्रहरी…

चुच्चेखोला सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न

चुच्चेखोला सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न

हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिल्वालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो…

लम्बियो मनसुन, बाहिरिन कम्तीमा एक साता लाग्ने

लम्बियो मनसुन, बाहिरिन कम्तीमा एक साता लाग्ने

यसपालिको मनसुन लम्बिएको छ। बाहिरिन कम्तीमा एक साता लाग्ने मौसमविद् विनोद पोखरेलले बताएका छन्। भारतको आसाम, मेघालयमा बनेको न्यूनचापीय प्रणाली अहिले नेपालको मौसममा देखिएको छ। मनसुन सक्रिय रहेकै अवस्थामा भित्रिएको त्यस प्रणालीले अहिले कोशी, बागमती…

कोशी र बागमती गण्डकीमा वर्षा, सतर्क रहन आग्रह

कोशी र बागमती गण्डकीमा वर्षा, सतर्क रहन आग्रह

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही…

बडा दशैँ शुरू, आज घटस्थापना

बडा दशैँ शुरू, आज घटस्थापना

बडा दशैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार,…