आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

२०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । एकभन्दा बढी आवेदन बुझाउने…

दसैंमा राति पनि उडान हुने

दसैंमा राति पनि उडान हुने

संस्कृति पर्ययटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन् । मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएका छन् । मन्त्री…

नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको 'नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव' विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार…

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी शुरू, आलोपालो गरी गाडी चलाइँदै

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी शुरू, आलोपालो गरी गाडी चलाइँदै

धादिङ – धादिङ र काठमाण्डाैकाे सिमाना नजिकै धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी शुरू भएको छ । तीन वटा गाडीमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि गाडी पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना…

विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस्  : स्वास्थ्यमन्त्री

विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीलाई आग्रह गरेका छन्। मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरोपछि पानीका श्रोत…

धरान, तरहरा र इटहरी क्षेत्रमा भारी वर्षा

धरान, तरहरा र इटहरी क्षेत्रमा भारी वर्षा

सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो। पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा…

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । महाशाखाका अनुसार, डेंगु संक्रमण भएका देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । उक्त…

सुगम विमानस्थल बिहान ४:३० बजेदेखि खुला हुने

सुगम विमानस्थल बिहान ४:३० बजेदेखि खुला हुने

काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४:३० बजेदेखि खुला हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुनेछ । यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा…

मकवानपुरगढीमा खोलाले बगाउदा गोमाको मृत्यु

मकवानपुरगढीमा खोलाले बगाउदा गोमाको मृत्यु

मकवानपुरगढीमा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ। बुधबार बिहान  मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ५मा  रहेको ज्यामिरे खोलाले बगाउँदा मकवानपुरगढी – ५ सिमलटार बस्ने ६४ वर्षीया गोमा कुमारी दमाईको ज्यान गएको जनाइएको छ ।…

भारतको पुणे जिल्लामा हेलिकप्टर दुर्घटना, दुई पाइलट र एक इन्जिनियरको मृत्यु

भारतको पुणे जिल्लामा हेलिकप्टर दुर्घटना, दुई पाइलट र एक इन्जिनियरको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा बुधबार हेलिकप्टर दुर्घटना भएको छ । जिल्लाको बावधनमा भएको सो दुघर्टनामा परेर विमानमा सवार दुई पाइलट र एक इन्जिनियरको मृत्यु छ । घटना बिहान ६ः४५ बजे बावधनस्थित केके कन्स्ट्रक्सन हिल…