बाढीपहिरोपछि डेंगु र हैजाको जोखिम

बाढीपहिरोपछि डेंगु र हैजाको जोखिम

यतिखेर बाढी, पहिरो र डुबानका कारण देशका धेरै ठाउँको जनजीवन अस्तव्यस्त भएको छ। मंगलबारसम्म देशभर अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका कारण देशभर २ सयभन्दा बढीको मृत्यु भएको छ। पहिरो र डुबानका कारण…

बाढीपहिरोले यत्रो क्षति गर्ला भन्ने पूर्वानुमान नै भएन : ओली

बाढीपहिरोले यत्रो क्षति गर्ला भन्ने पूर्वानुमान नै भएन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको मनसुनले यति धेरै क्षति पुर्‍याउँछ भन्ने आँकलन नै गर्न नसकिएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले क्षतिको पूर्वानुमान नै गर्न नसकिएको बताए। ‘यो अचानक…

एमालेले राहत कोषमा ५० लाख जम्मा गर्ने

एमालेले राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढी–पहिरो प्रभावितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ राह कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए…

हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक सुचारु, अझै पाँच सडक अवरुद्ध

हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक सुचारु, अझै पाँच सडक अवरुद्ध

बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जाने दुई सडक मात्रै संचालनमा रहेका छन् । केहीदिन अघि आएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा अवरुद्ध बनेकामध्ये हाल दुई सडकखण्ड मात्रै संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका…

विपद्ले २१ जिल्ला प्रभावितः २२४ जनाको मृत्यु

विपद्ले २१ जिल्ला प्रभावितः २२४ जनाको मृत्यु

असोज १० गतेदेखि १२ गते आएको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा गएको बाढीपहिरो लगायत विपद्बाट २१ जिल्ला प्रभावित भएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् विपद्बाट काठमाडौं उपत्यकासहित २१ जिल्ला…

हेटौंडाको वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला

हेटौंडाको वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला

हेटौंडा–१५ मा रहेको वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर घिमिरेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नंबर–१५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भेला भएको…

भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

भारतीय अभिनेता रजनीकान्त अस्पताल भर्ना

भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पेटको दुखाइ बढेपछि रजनीकान्तलाई अस्पताल भर्ना गरिएको बताइएको छ । केही भारतीय सञ्चारमाध्यमले भने…

बीमा उपचार सेवाको कारण ऋणमा राप्ती स्वास्थ प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

बीमा उपचार सेवाको कारण ऋणमा राप्ती स्वास्थ प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बीमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ । स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, नागरिक समाजलाई प्रतिष्ठानमै…

आज अपराह्नपछि पूर्वी नेपालबाट भित्रँदैछ अर्को प्रणाली, घटस्थापनासम्म वर्षाको सम्भावना

आज अपराह्नपछि पूर्वी नेपालबाट भित्रँदैछ अर्को प्रणाली, घटस्थापनासम्म वर्षाको सम्भावना

मंगलबार अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन्। मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने…

देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लाग्यो : चार वटा प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना

देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लाग्यो : चार वटा प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना

काठमाण्डौ उपत्यकासहित देशभरका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । तर मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोशी, मधेश र बाग्मती प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली नै छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार…