मुख्य नाका नागढुङ्गामा गाडीको चाप : थानकोट, कलङ्की, बालाजुसम्म नै जाम

मुख्य नाका नागढुङ्गामा गाडीको चाप : थानकोट, कलङ्की, बालाजुसम्म नै जाम

धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेपछि चार दिनदेखि अलपत्र परेका गाडी काठमाण्डौ भित्रिन र केही गाडी नागढुङ्गा हुँदै बाहिरिन थालेसँगै सडकमा गाडीको चाप बढेको छ । सडक मर्मत भएसँगै दुईतर्फी नै सडक खुलाएर हिजो रात्रि…

आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

आज ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । विश्वभरि नै आजको दिनलाई…

देशभर रुट परमिट खुला

देशभर रुट परमिट खुला

सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ।   रुट परमिट आजदेखि दशैँको पूर्णिमासम्म कायम रहने छ। यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो। तर, अविरल वर्षाका कारण राजमार्ग र…

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको आज बिहानसम्मको विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६…

मकवानपुरमा २३ जना डेंगु र ७ जना स्क्रब टाइफसका बिरामी भेटिए

मकवानपुरमा २३ जना डेंगु र ७ जना स्क्रब टाइफसका बिरामी भेटिए

मकवानपुरमा पछिल्लो २४ घण्टामा २३ जना डेंगु संक्रमित बिरामी र ७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना र मनहरी गाउँपालिकाका ३ जना डेंगु…

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक आह्वान गरेका हुन् । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले…

सरकारद्वारा तीन दिन राष्ट्रिय शोक घोषणा

सरकारद्वारा तीन दिन राष्ट्रिय शोक घोषणा

सरकारले बाढी, पहिरो र डुवानलगायत विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार (आज) देखि…

पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय गरेको हो । जसनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ…

बागमती प्रदेशमा मृतकलाई २ लाख, अस्थायी आवास बनाउन १ लाख दिने

बागमती प्रदेशमा मृतकलाई २ लाख, अस्थायी आवास बनाउन १ लाख दिने

हेटौंडा । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल दुई लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बागमती प्रदेशसभामा प्रतिनिधित्व…

पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटना, १२  जना घाइते

पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटना, १२ जना घाइते

नुवाकोट : छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो  अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल…