झ्याप्ले खोलामा सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

झ्याप्ले खोलामा सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए।…

घर फर्कन २ दिनमा ३० हजारले काटे बसको अग्रिम टिकट

घर फर्कन २ दिनमा ३० हजारले काटे बसको अग्रिम टिकट

नेपालीहरुको महान् पर्व दशैँ, तिहार तथा छठ मनाउन घर जानका लागि २ दिनमा २९ हजार ९५५ जना यात्रुले बसको अग्रिम टिकट लिएका छन्। नयाँ बसपार्कबाट मात्र २ दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो।…

अपडेट : बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०४ पुग्‍यो, २८ बेपत्ता

अपडेट : बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०४ पुग्‍यो, २८ बेपत्ता

बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ। सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन्। ८९ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानमा…

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलायो

नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक भोलि असोज १५ गते मंगलबार दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो ।   बैठक बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने राज्य व्यवस्था तथा…

२ जना युवा खेलाडीको पशुपतिमा अन्तिम संस्कार

२ जना युवा खेलाडीको पशुपतिमा अन्तिम संस्कार

२ जना युवा खेलाडीको पशुपतिमा अन्तिम संस्कार गरिएकाे छ। सोमबार दिवस बानिया र प्रियंस आचार्यको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालकाे झण्डा अनि एन्फा अध्यक्षले एन्फाकाे झण्डा ओढाएर अन्तिम…

बाढीपहिरो पीडितलाई एनआरएनएको सहयोग घोषणा

बाढीपहिरो पीडितलाई एनआरएनएको सहयोग घोषणा

लण्डन– लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार…

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि…

भोलि अपराह्नसम्म घाम लाग्ने, बुधबारदेखि पानी पर्ने

भोलि अपराह्नसम्म घाम लाग्ने, बुधबारदेखि पानी पर्ने

सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। आज अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए। मंगलबार पूर्वी नेपालमा…

प्रधानमन्त्री ओली आज अमेरिकाबाट स्वदेश फर्कंदै

प्रधानमन्त्री ओली आज अमेरिकाबाट स्वदेश फर्कंदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ दिउँसो ४ बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाढीपहिरोले जनधनको ठूलो क्षति भएको बेला भ्रमण…

बाढीपहिरोको कहर : १९२ को गयो ज्यान, काभ्रेमा ५० जनाको मृत्यु (विवरणसहित)

बाढीपहिरोको कहर : १९२ को गयो ज्यान, काभ्रेमा ५० जनाको मृत्यु (विवरणसहित)

गत बिहीवार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ। विपद्मा परेर कम्तीमा ३१ जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ। गृहमन्त्रालयको आज बिहानसम्मको…