घरबास गुमाएका परिवारको १० दिनभित्र अस्थायी आवास निर्माण गर्न सरकारले अनुदान दिने

घरबास गुमाएका परिवारको १० दिनभित्र अस्थायी आवास निर्माण गर्न सरकारले अनुदान दिने

सरकारले अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने भएको छ।     आज बिहान बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले विपदमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माणका लागि ७ दिनभित्र लाभग्राही पहिचान गर्ने…

विपद्को घटनामा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो

विपद्को घटनामा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो

अविरल वर्षासँगै आएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । उक्त तथ्याङ्क गृह मन्त्रालयले दिएको हो । सो मन्त्रालयका अनुसार, काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जनाको मृत्यु…

भीमफेदी गाउँपालिकाद्वारा बाढी–पहिरोबाट भएको जनधनको क्षतिबारे विवरण पठाउन आह्वान

भीमफेदी गाउँपालिकाद्वारा बाढी–पहिरोबाट भएको जनधनको क्षतिबारे विवरण पठाउन आह्वान

मकवानपुरको भीमफेदी गाउँपालिकाले अविरल वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिबारे विवरण संकलन गरी पठाउन आह्वान गरेको छ । पालिकाले वर्षाका कारण आएको बाढी–पहिरोलगायत विभिन्न विपद्को घटनाबाट पर्न गएको जनधनको क्षतिबारे विवरण पठाउन भनिएको…

पहिरोका कारण भैंसे–भीमफेदी सडकमा यातायात अवरुद्ध

पहिरोका कारण भैंसे–भीमफेदी सडकमा यातायात अवरुद्ध

पहिरोका कारण मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज बिहान पौने १० बजेको समयमा भीमफेदी गाउँपालिका वडा नम्वर ४, स्थित रातोमाटेमा माथिबाट खसेको ठूलो पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका…

बागमती प्रदेशका मन्त्री र प्रदेश सचिव अलपत्र

बागमती प्रदेशका मन्त्री र प्रदेश सचिव अलपत्र

सिन्धुलीमा बागमती प्रदेश सरकारको औपचारिक कार्यक्रमका लागि जानुभएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने बाढी पहिरोका कारण सडक अवरुद्ध बनेपछि अलपत्र बन्नुभएको छ । सिन्धुलीमा कार्यक्रमका लागि जानुभएका मन्त्री लामिछाने र प्रदेशका सचिव…

खोलामा बग्दै गरेका दुई जनाको उद्दार गरेका चणिकलाललाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने

खोलामा बग्दै गरेका दुई जनाको उद्दार गरेका चणिकलाललाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने

हेटौडा । ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको…

काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए

काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए

गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी  सिडिओहरूको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरू परिवर्तन गरेको हो। सरुवा भएको ३ महिना नबित्दै दुई जिल्लामा प्रजिअको सरुवा गरेको हो । मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख…

हेटौंडा भएर बिहीरिने र भित्रिने तीन मार्ग खुले

हेटौंडा भएर बिहीरिने र भित्रिने तीन मार्ग खुले

बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात सम्पर्क टुटेको मकवानपुरको पुनः सम्पर्क जोडिएको छ। काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौँ र हेटौँडा-धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन आएको…

सिस्नेरिमा ज्यान गुमाएका ३ खेलाडीको शव हेटौँडा ल्याइयो

सिस्नेरिमा ज्यान गुमाएका ३ खेलाडीको शव हेटौँडा ल्याइयो

हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडी मध्य तीनजनाको शव हेटौंडा ल्याइएकाे छ । सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत हेटौंडा…

पहिरोले सडक बन्द हुँदा काठमाडौँमा अड्किए बागमतीका मुख्यमन्त्री

पहिरोले सडक बन्द हुँदा काठमाडौँमा अड्किए बागमतीका मुख्यमन्त्री

पहिरोले सडक अवरुद्ध बनेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा काठमाडौँमा रोकिएका छन् । बिहीबारदेखि निरन्तरको वर्षाका कारण सडक सञ्जाल ठप्प हुँदा मुख्यमन्त्री लामा काठमाडौँमा रोकिएका हुन् । शनिवार एक कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका…