सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

सडक बन्द भएको मौकामा हवाई जहाजमा चर्को भाडा, सहुलियत दिन प्रधानमन्त्रीको आग्रह

देशका धेरैजसो राजमार्ग बन्द भएको मौका छोपेर एअरलाइन्सहरूले भाडा महँगो बनाएका छन् । अहिले सबैजसो एअरलाइन्सले केही गन्तव्यमा अधिकतम भाडादर लागू गरेका हुन् । गएको बिहीवारसम्म काठमाण्डौ–विराटनगरको भाडा ५७ सय रुपैयाँ रहेकोमा आज १० हजार…

हेलिकोप्टरमार्फत १६१ को सकुशल उद्धार : गृह मन्त्रालय

हेलिकोप्टरमार्फत १६१ को सकुशल उद्धार : गृह मन्त्रालय

गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ।     गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न…

अपडेट : झ्याप्ले खोलाबाट निकालिए ३५ शव

अपडेट : झ्याप्ले खोलाबाट निकालिए ३५ शव

 धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ। आज मात्रै थप २१ वटा शव झिकिएको छ। हिजो १४ वटा शव निकालिएको थियो। योसँगै तीनवटा यात्रुबाहक सवारीबाट ३५ जनाको शव फेला परिसकेको हो।…

पहिरोले सडक बन्द‚ एम्बुलेन्समा नै २ जना विरामीको मृत्यु

पहिरोले सडक बन्द‚ एम्बुलेन्समा नै २ जना विरामीको मृत्यु

पहिरोले सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ ल्याइँदै गरेका २ जना विरामीको एम्बुलेन्समै ज्यान गएको छ।     सिन्धुली अस्पतालबाट बा २१ च ७५२३ र महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स विरामी बोकेर काठमाडौँ…

बागमती प्रदेशः बाढी–पहिरोमा परेर ४९ जनाको मृत्यु

बागमती प्रदेशः बाढी–पहिरोमा परेर ४९ जनाको मृत्यु

बागमती प्रदेशमा बाढी–पहिरो र डुबानमा परेर ४९ जनाको मृत्यु भएको छ । असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी–पहिरो र डुबानमा परेर काठमाडौं उपत्यका बाह्ेक उनीहरुको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले…

विपद् पीडितलाई ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय

विपद् पीडितलाई ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले विपद् पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपैयाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो…

जलसतह घटेसँगै बन्द गरियो कुलेखानी ड्यामको ढोका

जलसतह घटेसँगै बन्द गरियो कुलेखानी ड्यामको ढोका

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ स्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को जलसतह घटेसँगै दुबै ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि शनिबार खोलिएको ड्यामको दुबै ढोका आज बन्द…

बाढी-पहिरोबाट अहिलेसम्म सय जनाको मृत्यु ६७ जना बेपत्ता

बाढी-पहिरोबाट अहिलेसम्म सय जनाको मृत्यु ६७ जना बेपत्ता

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी १०१ जना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२,…

शैक्षिक संस्थामा आजदेखि तीन दिन बिदा

शैक्षिक संस्थामा आजदेखि तीन दिन बिदा

सरकारले देशभरका शैक्षिक संस्थामा आइतबारदेखि तीन दिन बिदा दिएको छ।  देशभर वर्षासँगै बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।     देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा…

गोरखाबाट काठमाडौं हिँडेको बस सम्पर्कविहीन

गोरखाबाट काठमाडौं हिँडेको बस सम्पर्कविहीन

 गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ।     शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन। गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले…