बकैयामा १२ घर उच्च जोखिममा

बकैयामा १२ घर उच्च जोखिममा

अविरल वर्षाका कारण बकैयामा १२ घर उच्च जोखिममा परेका छन् । बकैया गाउँपालिका – १० घट्टेखोला नजिकै रहेका १२ वटा घर बाढीका कारण उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती खोलाको…

पहिरोमा परेर मकवानपुरका ६ जना विद्यार्थी बेपत्ता

पहिरोमा परेर मकवानपुरका ६ जना विद्यार्थी बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, टेकरस्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थी पहिरोमा परी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण गएराति माथिबाट खसेको पहिरोमा परी ६ जना बेपत्ता भएको प्रहरी चौकी सिस्नेरीले…

नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै बढी

नारायणी नदीमा पानीको सतह अहिलेसम्मकै बढी

नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेको छ। नदीको सतह बढेर खतराको तह पार गरिसकेको जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख छ। देवघाटमा रहेको मापन केन्द्रमा अहिले नारायणी नदीको सतह ११.४३ मिटर देखिएको छ। यहाँ…

हुम्लामा भूकम्पको धक्का

हुम्लामा भूकम्पको धक्का

हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रविन्दु हेप्काको आसपास रहेको थियो । यसको तीव्रता ३.९…

सप्तकोशीको टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

सप्तकोशीको टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा ठाकुरबासा पारिपट्टिको टापुमा पुगेका दुई दर्जनभन्दा बढी मानिस समस्यामा परेका छन् । उनीहरूको उद्धारको लागि हेलिकप्टर मगाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीले जानकारी दिए । उनीहरूको उद्धारका…

सुनकोशीको बाढीले पक्की पुल बगायो

सुनकोशीको बाढीले पक्की पुल बगायो

निरन्तरको वर्षाका कारण सुनकोशीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएको छ । शनिबार सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएको हो । सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने…

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ । गएराति आयोजनाको तीनवटा टिप्पर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी…

भक्तपुरमा पहिरोमा परेर ३ जनाको ज्यान गयो

भक्तपुरमा पहिरोमा परेर ३ जनाको ज्यान गयो

भक्तपुरमा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ । सुर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोमा परेर कालिकोट स्थायी घर भएका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहन मणि…

बाढी पहिरोका कारण ललितपुरमा मात्रै ९ जनाको ज्यान गयो, ११ जना बेपत्ता

बाढी पहिरोका कारण ललितपुरमा मात्रै ९ जनाको ज्यान गयो, ११ जना बेपत्ता

मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ललितपुरमा मात्रै नौ जनाको ज्यान गएको छ । यस्तै ११ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी…

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता

नक्खु खोलाले बगाउदा चार जना बेपत्ता भएका छन् । शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक…