यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षा

यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षा

देशका विभिन्न स्थानमा शनिबार पनि भारी वर्षाको सम्भावना छ।     मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

अत्यावश्यक बाहेक यात्रामा ननिस्किन मकवानपुरवासीलाई स्थानीय प्रशासनको आग्रह

अत्यावश्यक बाहेक यात्रामा ननिस्किन मकवानपुरवासीलाई स्थानीय प्रशासनको आग्रह

 स्थानीय प्रशासनले शनिवार दिनभर अत्यावश्यक बाहेकको यात्रामा ननिस्किन मकवानपुरवासीलाई आग्रह गरेको छ। र्मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले अविरल वर्षाका कारण हेटौँडादेखि भिमफेदी कुलेखानी हुँदै काठमाडौं आउने बाटोमा विभिन्न स्थानमा पहिरो गएको भन्दै अत्यावश्यक काममा…

वर्षाका कारण आन्तरिक उडान ठप्प

वर्षाका कारण आन्तरिक उडान ठप्प

अविरल वर्षाका कारण आन्तरिकतर्फको हवाई सेवा ठप्प बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षा नरोकिएसम्मका लागि उडान स्थगित गरेको हो ।     प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका लागि आन्तरिकतर्फका सबै…

धनकुटामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

धनकुटामा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

धनकुटा : पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३५ वर्षीया आशा तामाङ र उनकी आमा करीब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु  भएको हो।     बिहान करीब साढे ३…

वर्षाले बागमती प्रदेश बढी प्रभावित

वर्षाले बागमती प्रदेश बढी प्रभावित

 अविरल वर्षाको प्रभाव बागमती प्रदेशमा बढी परेको छ। गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको हो। खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले…

पहिरोले गण्डकीमा चार जिल्लाका सात सडक रोकिए

पहिरोले गण्डकीमा चार जिल्लाका सात सडक रोकिए

पर्वत : लगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोले गण्डकी प्रदेशका मुख्य सात वटा सडकखण्डहरु अवरुद्ध भएका छन्।     राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय कास्कीका अनुसार शनिवार बिहान छ बजेसम्म प्राप्त सूचनाहरू अनुसार गण्डकी…

कोशी ब्यारेजमा रातो झण्डा गाडियो, खोलिए सबै ढोका

कोशी ब्यारेजमा रातो झण्डा गाडियो, खोलिए सबै ढोका

सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ।     नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो। पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले…

अविरल वर्षाले जलमग्न बन्यो काठमाडौं उपत्यका

अविरल वर्षाले जलमग्न बन्यो काठमाडौं उपत्यका

अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ। पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ। बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिक बेपत्ता भएका छन्।     उपत्यकाका वागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च…

अपडेट : बाढी-पहिरोमा परी देशभर २४ जनाको मृत्यु, २७ बढी बेपत्ता

अपडेट : बाढी-पहिरोमा परी देशभर २४ जनाको मृत्यु, २७ बढी बेपत्ता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले…

काठमाडौं महानगरले उद्धारमा खटायो १७ टोली बनाएर ३०० नगर प्रहरी

काठमाडौं महानगरले उद्धारमा खटायो १७ टोली बनाएर ३०० नगर प्रहरी

काठमाडौं महानगर प्रमुख बालेन साहले सामाजि संजालमा लेख्दै वर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका छन्।     पछिल्लो समय निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँमा सिर्जना भएको…