एकसठ्ठी किलो सुन तस्करी प्रकरण : फरार रोका पक्राउ

एकसठ्ठी किलो सुन तस्करी प्रकरण : फरार रोका पक्राउ

 काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ । निज रोकालाई सीआइबीको…

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।…

सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको…

दुग्घको भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा

दुग्घको भुक्तानी नदिने उद्योगीको विवरण जिल्ला प्रशासनमा

मकवानपुर । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोे भन्दै मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराएको छ ।जिल्लाभरमा रहेका दुग्ध…

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य

राजकुमार के.सी.मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले केन्द्रीय दुग्ध सहकारी संघले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समन्वयका लागि अनुरोध गरेको छ ।दुग्ध विकास संस्थान र निजी…

टिभिएसले गर्‍यो हेटौंडामा एक्सचेन्ज मेनिया

टिभिएसले गर्‍यो हेटौंडामा एक्सचेन्ज मेनिया

मकवानपुर, २३ बैशाख । टिभिएस मोटरसाइकलले नयाँ बर्ष २०८२को उपलक्ष्यमा विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गरेको छ ।हेटौंडामा जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन…

सुनचाँदीको भाउ यथावत्

सुनचाँदीको भाउ यथावत्

सुनचाँदीको भाउ आज यथावत् रहेको छ । आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ पनि घटबढ भएको छैन…

वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

वैशाख महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ — वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन्…

सुनको भाउमा फेरि कीर्तिमान : तोलाकाे एक लाख ८५ हजार पुग्यो

सुनको भाउमा फेरि कीर्तिमान : तोलाकाे एक लाख ८५ हजार पुग्यो

सुनको भाउले आज फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुन ताेलाकाे एक लाख ८५ हजार रुपैयाँमा कारोबार…

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो : प्रतिव्यक्ति झन्डै ९१ हजार रुपैयाँ पर्ने

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो : प्रतिव्यक्ति झन्डै ९१ हजार रुपैयाँ पर्ने

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ९१…