सेन्ट्रम कन्सल्टेन्सीको abroad education fair कार्यक्रम सम्पन्न (फोटो फिचर)

हेटौँडा/  हेटौँडामा सफल रुपमा आफ्नो नाम स्थापित गरेको सेन्ट्रम एकेडेमी कन्सल्टेन्सी प्रालिले abroad education fair कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार सेन्ट्रम एकेडेमी कन्सल्टेन्सी प्रालिको आयोजनामा भएको कार्यक्रममा उच्च शिक्षा अध्ययनका लागि बाहिर जान चाहने विद्यार्थीहरुलाई free seminar गराइयो जसमा भोलि विदेश गएर पढने विद्यार्थीहरुलाई कनैपनि समस्या आई नपरोस र परि आएमा सो समस्याको के गर्न सकिन्छ, कसरी समाधान गर्नेजस्ता विविध बिषयमा छलफल भएको थियो ।

दर्शन पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा austrelia का विभिन्न university बाट सम्बन्धित व्यक्तिको उपस्थिति रहेको थियो जसमा austrelia  technology college, western austrelia  का representive जेन्नि प्रधानको उपस्थिति रहेको थियो ।

शनिबार बिहान १० बजेबाट शुरु भएको कार्यक्रममा करिब १०० जना विद्यार्थीको सहभागितामा थियो भने उच्च शिक्षा अध्ययनका लागि बाहिर जान चाहने विद्यार्थीहरुलाई जेन्नि प्रधान लगायतका सम्बन्धित प्रतिनिधिहरुल कार्यक्रमको अन्तयमा grouping counseling, free mouc test पनि गराएका थिए ।

 


यस्तै, सेन्ट्रम एकेडेमी कन्सल्टेन्सी प्रालिले उक्त कार्यक्रमको साथै विद्यार्थीलाई प्रात्साहित गर्दै ईच्छुक विद्यार्थीको लागि फोटो सेसन च्यालेन्ज प्रतियोगिता पनि सञ्चालन गरेको थियो । जसमा प्रथम हुनेले रु ५००० जित्नेछन ।

शिक्षा समाज