मकवानपुरको क्षेत्र नंबर २ मा एमालेका महेश बर्तौलाको अग्रता

हेटौँडा । मकवानपुरको क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेद्वार महेश बर्तौलाले सुरुवाती अग्रता कायम गरेका छन् । २३ सय ८५ मत गणना हुँदा बर्तौलाले अग्रता हाँसिल गरेका हुन् ।

महेश बर्तौला (सुर्य) – ८४९
बिरोध खतिवडा (कलम)–८२६
भरत पराजुली (घण्टी) – ४६९
राजन मैनाली (हलो) –२७

Uncategorized मुख्य समाचार राजनीति समाचार समाज