बागमती प्रदेशका सांसदद्वारा निकुन्जममा सेनाको गोली लागेर मृत्यु भएका परिवारसंग भेट
मुख्य समाचार समाचार समाज स्थानीय

बागमती प्रदेशका सांसदद्वारा निकुन्जममा सेनाको गोली लागेर मृत्यु भएका परिवारसंग भेट

हेटौंडा । बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति तथा सदस्यको टोलिले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेनाको गोली लागि मारिएका हेटौंडा १४ का शुक्र बहादुर तितुङको परिवारलाई भेट गरेको छ । समितिका सभापति आनन्द…

मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ जना बिरामी
मुख्य समाचार समाचार समाज स्थानीय

मकवानपुरमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ जना बिरामी

मकवानपुरमा जंगली च्याउ खाँदा एक हप्तामा ३ जनाको मृत्यु भएको छ । अरु १६ जना बिरामी परेका छन् । अहिले जंगलमा उम्रिएका च्याउ घरमा ल्याएर पकाएर खाने चलन छ । तर, कुन च्याउ खान हुने…

मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी
मुख्य समाचार समाचार समाज

मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी

मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ । जंगली च्याउ खाँदा स्थानीय…

पूर्वशिक्षा मन्त्री पौडेललाई मन्त्री श्रेष्ठको जबाफ- डिएनए मात्र होइन, आरएनए पनि परीक्षण गरौंला
मुख्य समाचार राजनीति समाचार समाज

पूर्वशिक्षा मन्त्री पौडेललाई मन्त्री श्रेष्ठको जबाफ- डिएनए मात्र होइन, आरएनए पनि परीक्षण गरौंला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले संसदको रोस्टमबाटै 'अनावश्यक रूपमा शिक्षकको डिएनए परीक्षण गर्दै हिँड्ने कुरा राम्रो होइन' भन्ने अभिव्यक्ति दिएका पूर्वशिक्षा मन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेललाई जबाफ दिएकी छन्।…

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
अर्थ समाचार समाज

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो।   आज…

गोली हानेर मान्छे मार्ने आरक्षका सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्छ : बर्तौला
मुख्य समाचार राजनीति समाचार

गोली हानेर मान्छे मार्ने आरक्षका सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्छ : बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै…

यो वर्ष सरकारले ४ खर्ब रुपैयाँको काठ बेच्ने वनमन्त्रीको दावी
मुख्य समाचार राजनीति समाचार

यो वर्ष सरकारले ४ खर्ब रुपैयाँको काठ बेच्ने वनमन्त्रीको दावी

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारले यो वर्ष ४ खर्ब रुपैयाँको काठ बेच्ने बताएका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्‌बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४…

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै अभिलेख हुने बनाउनुपर्छ : सांसद दाहाल
मुख्य समाचार राजनीति समाचार

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै अभिलेख हुने बनाउनुपर्छ : सांसद दाहाल

राष्ट्रियसभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्। आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले सरकारले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गराउनेभन्दा अहिले सामाजिक…

सामान्य अवस्थामा नेपाली सेना हतियार बोकेर सीमा सुरक्षामा बस्न मिल्दैन : रक्षामन्त्री
मुख्य समाचार राजनीति समाचार

सामान्य अवस्थामा नेपाली सेना हतियार बोकेर सीमा सुरक्षामा बस्न मिल्दैन : रक्षामन्त्री

 रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलनअनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताएका हुन्।…

खेलमार्फत अर्थतन्त्र र कूटनीति सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री
मुख्य समाचार राजनीति समाचार

खेलमार्फत अर्थतन्त्र र कूटनीति सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताएका छन्। ‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा…