समाचार

कांग्रेसले ९ र एमालेले ८ मन्त्री लिनेगरि टुंगियो भागबन्डा, यी हुन् २ दलले नेतृत्व गर्ने १७ मन्त्रालय

कांग्रेसले ९ र एमालेले ८ मन्त्री लिनेगरि टुंगियो भागबन्डा, यी हुन् २ दलले नेतृत्व गर्ने १७ मन्त्रालय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई…

प्रदेश समाचार

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभाबाट पारित भई आएको अर्थ सम्बन्धि दुई वटा…

World News

Tech News

Latest Blog

एञ्जल र गणपति डिलक्सका यात्रु खोज्न विदेशबाट प्रविधि ल्याइँदै
मुख्य समाचार समाचार समाज

एञ्जल र गणपति डिलक्सका यात्रु खोज्न विदेशबाट प्रविधि ल्याइँदै

भरतपुर । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।   सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको…

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन
मुख्य समाचार समाचार समाज

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।   बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद्…

बेपत्ताका परिवारमा अझै घर फर्किने झिनो आशा
मुख्य समाचार समाचार समाज

बेपत्ताका परिवारमा अझै घर फर्किने झिनो आशा

रौतहट । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको खबर छ र…

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने
मुख्य समाचार राजनीति समाचार

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरूको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।   आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले आफ्नो…

सरकार फेरबदलका कारण संसदीय गतिविधिहरू प्रभावित
मुख्य समाचार राजनीति समाचार

सरकार फेरबदलका कारण संसदीय गतिविधिहरू प्रभावित

काठमाडौँ । सरकार फेरबदलका कारण संसदीय गतिविधिहरू प्रभावित बनेका छन् ।   सरकार फेरबदलका कारण नीति निर्माण लगायतका संसदीय गतिविधिहरू प्रभावित बनेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएपछि…

सोमबार ४ बजेका लागि सारियो संसद बैठक
मुख्य समाचार राजनीति समाचार

सोमबार ४ बजेका लागि सारियो संसद बैठक

प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ ।   सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्न नसक्ने भएकाले अपराह्न ४…

ओलीको शपथका लागि सांसदहरूलाई राष्ट्रपतिको निमन्त्रणा
मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार

ओलीको शपथका लागि सांसदहरूलाई राष्ट्रपतिको निमन्त्रणा

 नयाँ प्रधानमन्त्रीको सथप समारोहमा सहभागीताका लागि सांसदहरूलाई पत्र पठाइएको छ । राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पत्राचार गर्दै भोली बिहान ११ बजेका लागि शपथ ग्रहण समारोहका लागि सांसदहरूलाई निमन्त्रणा दिएको हो । नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष…

ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि
मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार

ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।   राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार बेलुकी…

मकवानपुरका किसान धान रोपाइँमा व्यस्त
मुख्य समाचार समाचार समाज स्थानीय

मकवानपुरका किसान धान रोपाइँमा व्यस्त

मकवानपुरका किसान अहिले धान रोपाइँमा व्यस्त छन्। पानी परेसँगै जिल्लाका किसानहरु धमाधम रोपाइँ गर्न व्यस्त भएका हुन्। तीन र चार दिनदेखि निरन्तर वर्षा भइरहेको छ। अहिले बिहानदेखि बेलुकासम्म किसानलाई खेतमा देख्न सकिन्छ। गाउँभरिकै किसानहरु अहिले…

राष्ट्रपतिद्वारा एउटा विधेयक प्रमाणीकरण
मुख्य समाचार राजनीति समाचार

राष्ट्रपतिद्वारा एउटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले एउटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।   संघीय संसदको दुवै सदनको बैठक भई पारित भएको उक्त विधेयक…

WordPress PopUp Plugin