कृषि मन्त्रीको पहिलो निर्णय लम्पी स्किन डिजिज विरुद्ध सप्ताहव्यापी खोप अभियानको घोषणा
बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले आफ्नो पदबहालीको पहिलो निर्णयमा लम्पी स्किन डिजिज नियन्त्रणका लागि महत्वपूर्ण निर्णय गरेका छन्। प्रदेश सरकारले “सप्ताहव्यापी खोप अभियान संचालन कार्ययोजना, २०८१” स्वीकृत गरेको छ। यही…