साईबर सेना हतियार बोक्ने सेना होइन,  बौद्धिक तथा प्राविधिक सेना – महेश बस्नेत

साईबर सेना हतियार बोक्ने सेना होइन, बौद्धिक तथा प्राविधिक सेना – महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री महेश बस्नेतले साईबर सेना हतियार वोक्ने सेना नभएर क्रान्तिकारी योद्धाहरुलाई स्याल बनाएर रजाँई गर्ने प्रचण्ड प्रवृत्तिलाई तह लगाउने बौद्धिक तथा प्राविधिक सेना भएको बताएका छन ।राष्ट्रिय युवा संघ…

मकवानपुरमा सहकारीबाट दूध प्रशोधन उद्योग स्थापनाको तयारी

मकवानपुरमा सहकारीबाट दूध प्रशोधन उद्योग स्थापनाको तयारी

मकवानपुर- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रशोधन उद्योग स्थापनाको लागि प्रक्रिया शुरु गरेको छ ।आज जिल्ला संघको सभाहलमा संघका सदस्य संस्थाहरुका अध्यक्ष तथा ब्यवस्थापकहरुको भेला गरि उद्योग स्थापनाको लागि आवश्यक छलफल गरेको हो ।संघले…

गायक संगीतकार चेतन सापकोटा सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित

गायक संगीतकार चेतन सापकोटा सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित

मकवानपुर- मकवानपुरे गायक तथा संगीतकार चेतन सापकोटा 2020 को सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित भएका छन् ।Women’s Era & Media Group Nepal ले आयोजना गरेको Himalayan International Award 2021 मा सापकोटाको शब्द संग़ीत स्वरको गितमा…

मकवानपुरगढीमा नेकपा ओलि समुहको अध्यक्षमा जित बहादुर घिमिरे

मकवानपुरगढीमा नेकपा ओलि समुहको अध्यक्षमा जित बहादुर घिमिरे

मकवानपुर- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा नेकपा ओलि समुहको अध्यक्षमा जित बहादुर घिमिरे चयन भएका छन् । पार्टी गाउँ कमिटीको विस्तारित बैठकले आज नयाँ अध्यक्ष चयन गरेको हो । बैठकले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का…

‘अस्थिरता, अराजकता बढाउने काम कोहि कसैबाट नहोस्’- कमल थापा

‘अस्थिरता, अराजकता बढाउने काम कोहि कसैबाट नहोस्’- कमल थापा

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले अस्थिरता, अराजकता बढाउने काम कोहि कसैबाट हुन नहुने बताउनु भएको छ ।मकवानपुर जिल्लाको विभिन्न स्थानमा भएका अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष थापाले सो…

हेटौंडा-काठमाण्डौ ओहोरदोहोर गर्ने छोटोमार्ग दुई महिनाको लागि बन्द

हेटौंडा-काठमाण्डौ ओहोरदोहोर गर्ने छोटोमार्ग दुई महिनाको लागि बन्द

मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाण्डौ ओहोरदोहोर गर्ने छोटो मार्ग भीमफेदी - कुलेखानी - काठमाण्डाै सडकखण्ड दुई महिनाका लागि बन्द हुने भएको छ । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद…

आज दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन, नौ ठाउँबाट जुलुस निकालिने

आज दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन, नौ ठाउँबाट जुलुस निकालिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९…

नेकपा हेटौंडा नगर कमिटीको बैठकले अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ कार्वाही,पुडासैनीलाई अध्यक्षको जिम्मेवारी

नेकपा हेटौंडा नगर कमिटीको बैठकले अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ कार्वाही,पुडासैनीलाई अध्यक्षको जिम्मेवारी

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) हेटौंडा नगर कमिटीको बिस्तारित बैठकले नगर कमिटीका अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ पद मुक्त गरेको छ। बिहीवार हेटौंडामा सम्पन्न भएको बैठकले पार्टी नीति, विधि र पद्धति बिपरित…

महाकाली दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा प्रेम चन्द्र मगर

महाकाली दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा प्रेम चन्द्र मगर

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नं २ बाँसपानीमा रहेको महाकाली दुग्ध उत्पादक सहकारी संस्थामा प्रेम चन्द्र मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा तेज कुमारी अस्थानी चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा सुनिता…

‘जनकपुर–जयनगर रेल्वे’ यही महिनादेखि सञ्चालनमा

‘जनकपुर–जयनगर रेल्वे’ यही महिनादेखि सञ्चालनमा

धनुषा/ ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए।भारतको विहार राज्यको…