• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

कविता – माग्ने छु पैसा सबै

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र १७ गते, बुधबार २१:०० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email


शार्दूलविक्रीडित छन्दमा

ज्यालादार भनी चढेर अहिले गर्छाै नराम्रो किन
आएका नबिकी कहीँ पनि भनी ठान्छाै दिलायाैँ ऋण
सक्थे हाे म पढी लडेर सरकारी जागिर खानै अझै
छाेडाैँला सजिलै डराइ म कहाँ माग्ने छु पैसा सबै ।

राम्रो छान्न भनी प्रवेश म हुँदा गर्याै नि विज्ञापन
लाग्ला पाप पछाडि फेरि नदिँदा बाँकी भएको धन
त्यो बेला सबकाे बढेर सुविधा जानेछ भन्याै अझै
आनाकान गरी नराख अहिले माग्ने छु पैसा सबै ।

नाफामा पहिले प्रशस्त रहँदा चासो नराखी सधैं
अप्ठ्यारो म परेँ विवेक छ भने दिन्छन् कि माया अझै
निष्ठाबान् बनी सदा गरिरहे खट्ने र जुट्ने काम
तिर्नैपर्छ सबै हिसाब अहिले माग्ने छु पैसा सबै ।

बिर्सिन्छाै सहजै भनेर निमुखा एक्लो छु जस्तो गरी
संस्था संगठनै छ साथ मसँगै लड्ने छु साथै परी
चल्नै पर्छ तिमी बुझेर अहिले सिद्धान्त पढ्दै अझै
एक्लै निर्णय हुन्छ तैपनि अझै माग्ने छु पैसा सबै ।

लाखौंको अहिले बिजाेग नबुझी बाेल्दैन सरकार किन
खाली हात भयो कुरेर रहँदा भन्दैन लैजा ऋण
के लान्छाै त तिमी जितेर यसरी साेरेर पैसा अझै
के विश्वास गराैँ बुझेर कसरी माग्ने छु पैसा सबै ।

राणा शासन चल्दा त पहिले थापेर ज्यानै लडे
छाेडाैँला कसरी पछाडि नहटी सन्तान तिन्कै परेँ
भ्रष्टाचार बढी भएर अहिले कङ्गाल हामी अझै
सच्चा निर्णय गर्नु छैन उसको माग्ने छु पैसा सबै ।

✍️ अर्चना दाहाल , हेटौंडा -५,सानो पोखरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

मकवानपुरगढी गाउँपालिकाको निर्णय: विद्यालय दिवा खाजामा रैथानेबालीको परिकार समावेश गर्ने

मकवानपुरगढीमा सहकारीद्वारा गड्यौला पालन,झिंगा पालन पनि गरिने

मकवानपुरगढीमा रहेका दुई सहकारीद्वारा न्यूनतम समर्थन मूल्यमा धान खरिद

रैथानेबाली प्रवर्द्वन सम्बन्धी सरोकारवाला निकायहरु बीच अभिमुखीकरण सम्पन्न

दक्षिण ललितपुरको केन्द्र- गोटिखेल,सानो ठाउँ धेरै सुविधा

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.