• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

संस्थागत विद्यालयका शिक्षकलाई पारिश्रमिक तथा सेवा सुविधा नदिने प्याप्सन मकवानपुरको निर्णय प्रती नेपाल शिक्षक महासंघ हेटौंडा नगर समितिको ध्यानाकर्षण

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र १८ गते, बिहीबार २१:३४ 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

१८ भाद्र २०७७ , मकवानपुर – प्याप्सन मकवानपुरले भाद्र महिना उपरान्त संस्थागत विद्यालयका शिक्षकहरुलाई पारिश्रमिक तथा अन्य सेवा सुबिधा नदिने निर्णय गरेको प्रती नेपाल शिक्षक महासंघ, हेटौंडा नगर समितीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोनाको कारण आर्थिक संकटमा गुज्रिरहेका शिक्षकहरुले बिगतमा अधिकांश संस्थागत बिद्यालयहरुमा शिक्षालाइ सेवा भन्दा पनि मेवाको रुपमा प्रयोग गर्दै गरेको , जीवनको उर्जाशिल समयलाइ तीनै संस्थागत बिद्यालयको शैक्षिक उन्नयनमा बेतित गर्दै गरेका हजारौंको संख्यामा रहेका ती तमाम बौद्धिक श्रमिकलाई विद्यालय सन्चालकलाइ मनग्य मुनाफा हुंदा उक्त मुनाफामा सहभागी नगराईएको र कतिपय त्यस्ता बिद्यालयले सरकारी शिक्षक सो सरह पारिश्रमिक भुक्तान नगरेको तथा ती तमाम बौद्दिक श्रमिकलाई यो विषम परिस्थितिमा अझ बढी आर्थिक तथा मानवीय सद्भाव राखेर उनिहरुलाइ प्रोत्साहन गर्नुको सट्टा पारिश्रमिक तथा अन्य सेवा सुविधा समेत कटाउने निर्णय गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रमा भनिएको छ – सम्बन्धित निकायबाट प्रेशित यस्ता बक्तब्यले ती बौद्धिक बर्गमा पर्न जाने मनोबैज्ञानिक असर समेतलाइ बेवास्ता गरेको प्रष्ट देखिएको र यस किसिमको रबैया प्रती अझ अनुगमन गर्ने निकाय मूक दर्शक हुनु अत्यन्तै दु:खद हो । यो अवस्थामा पनि विद्यार्थीहरुलाइ बैकल्पिक बिधिबाट निरन्तर शिक्षण गरिरहनु भएका तमाम शिक्षक प्रती आभार ब्यक्त गर्दछ साथै पेशागत हक हीतको लागि गर्नु पर्ने जुन सुकै किसिमका आन्दोलन बार्तामा महासंघ सम्पूर्ण शिक्षक कर्मचारी बिच नै रहने प्रतिबद्दता ब्यक्त गर्दछ महासंघका अध्यक्ष दिपक अधिकारी र सचीव अमित बन्जाराले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

नेपाल शिक्षक महासंघ
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

निमावि शिक्षकको लाइसेन्स परीक्षामा १३ हजार मात्रै पास

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्न सरोकारवालाहरु सहमत

विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

थाहाको जनकल्याण माविको अध्यक्षमा पुनः स्याङ्तान, बहुमतको दम्भ र जनप्रतिनिधिलाई बाईपास गरेको आरोप

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.