• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेपालको आर्थिक स्वतन्त्रता सूचांकमा नेपालको सुधार

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र २६ गते, शुक्रबार ०७:१० 2 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

२६ भाद्र २०७७ , काठमाण्डौं – आर्थिक स्वतन्त्रता सूचांकमा नेपालको सकरात्मक सुधार देखिएको छ। क्यानडाको फ्रेजर इन्टिच्युटसँगको संयुक्त प्रयासमा समृद्धि फाउन्डेसनले जारी गरेको २०२०को वार्षिक प्रतिवेदनमा यस्तो कुरा उल्लेख गरिएको छ ।


व्यापार, व्यवसाय तथा आर्थिक क्रियाकलाप गर्न गत वर्ष भन्दा नेपालको स्तारोन्नती भएको प्रतिवेदनले औंल्याएको छ ।

विश्वका १६२ औँ देशमध्ये नेपाल १०९ औँ स्थानमा परेको छ । अघिल्लो वर्ष नेपाल ११० औँ स्थानमा रहेको थियो । यस वर्ष एक स्थान माथि उक्लदै नेपालले सो स्थान हासिल गरेको हो ।

प्रतिवेदन अनुसार नेपाल सरकारको आकार २०२० मा ६.९२ छ । यसअघि २०१९ मा ७.२२ रहेको थियो । यस्तै सम्पतीको अधिकारमा कानुनी व्यवस्थाका सूचांकमा यस वर्ष नेपालको सुधार देखिएको छ । २०१९ मा ४.५४ विन्दु रहेका थियो भने हाल ४.६४ मा उक्लेको छो । साउण्ड मनीको पहुँच सूचक र नेपाल ऋण, श्रम र व्यापारको नियमन सूचकमा पनि सुधार देखिएको हो । अन्तराष्ट्रिय व्यापारको स्वतन्त्रताको सूचांकमा पनि नेपाल माथि उक्लेर १११ स्थान हासिल गरेको छ ।

२०१८मा नेपाल १०२ स्थानमा रहेको थियो । सूची अनुसार अग्रस्थानमा रही हङकंग पहिलो र सिंगापुर दोश्रो स्थानमा छ । यसैगरी न्यूजील्याण्ड, स्विट्जरल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मरिसस, जर्जिया, क्यानडा र आयरल्याण्ड शिर्ष १० स्थानमा रहेका छन् ।

विश्वको आर्थिक स्वतन्त्रमा भारत १०५ औँ स्थानमा छ भने चीन १२४ औँ स्थानमा रहेको छ । ( मेरोलगानी बाट )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सेयर बजारमा १५.७४ अंकको गिरावट 

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

सुनको मूल्य पाँच सयले घट्यो

बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

सुनको भाउ फेरि बढ्यो, चाँदीको घट्यो

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.