
२६ भाद्र २०७७ , काठमाडौं – पछिल्लो २४ घण्टामा नेपाल भरिमा गरि १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देेेश भरिमा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1