• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बार्सिलोना छाड्ने असफल प्रयासपछि मेसीले खेले पहिलो खेल

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र २८ गते, आईतवार १४:५५ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

२८ भाद्र २०७७, काठमाडौं – क्लब छाड्ने असफल प्रयासपछि लिओनल मेसीले बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् ।

३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए । तर १० दिनपछि मेसीले क्लबमै बस्ने निर्णय गरेका हुन् ।

शनिबारदेखि नै स्पेनमा ला लिगा सुरु हुँदा बार्सिलोनाले भने मैत्रीपूर्ण खेल खेलेको हो ।

तेस्रो श्रेणीको जिम्नयास्टिक विरुद्धको खेल बार्सिलोनाले ३-१ ले जितेको छ । त्यसअघि बार्सिलोनाले मेसी नै नयाँ सिजनका लागि कप्तान रहने पक्का गरेको थियो ।

पहिलो हाफपछि मेसी लगायत अन्य खेलाडीलाई दोस्रो हाफमा अरु खेलाडीले रिप्लेस गरेका थिए ।

उक्त खेलमा बार्सिलोनाका लागि ती जना महँगा खेलाडीहरुले गोल गरे । एन्टोनी ग्रीजमन, ओसमान डेम्बेले र फिलिप काउटिन्होले बार्सिलोनाका लागि गोल गरे ।

जिम्नास्टिकका लागि जाभी बोनिल्लाले सान्त्वना गोल फर्काए । ग्रीजमनले बार्सिलोनाका लागि नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने छन् । काउटिन्हो जर्मन क्लब बायर्नमा लोन अवधी पूरा गरेर बार्सिलोना फर्केका हुन् ।

बार्सिलोनाले सेप्टेम्बर २७ मा भियारियालसँग घरेलु मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । ( अनलाइन खबरबाट साभार )

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दको राजीनामा माग

क्यानको बोर्ड बैठक बस्दै

बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मुत्यु

Add A Comment

Leave A Reply

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.