
हेटौंडा – मकवानपुर जिल्लामा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा मनहरीका मात्र २३ जना रहेका छन् । यसैगरी कैलाश गाउँपालिकाका २ जना रहेको र बाँकी सबै हेटौंडा उपमहानगरपालिका भित्रका छन् । आज संक्रमित हुनेमा १ महिनाको शिशु देखि ७२ वर्ष सम्मका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।


What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1