
मकवानपुर – बागमती प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय , कृषि ज्ञान केन्द्र चितवनले कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन चितवन र मकवानपुर जिल्लाका कृषि फर्म तथा कम्पनी , कृषक समूह तथा कृषि सहकारीहरुलाई अनुरोध गरेको छ । साथै आउँदो असोज १८ गतेसम्म प्रस्ताव दर्ता गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । साना सिंचाइ , साना मेसिनरी कृषि औजार वितरण तथा गत आ.व. मा संचालित एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना कृषि फार्म विकास तथा बिस्तार कार्यक्रमको निरन्तरताको लागि प्रस्ताव आव्हान भएको हो । ( पूरा विवरण सहित )

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1