
मकवानपुर – बुधबार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । ( रातोपाटी बाट )
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1