• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

बागमती प्रदेशबाट डा. कार्कीको सरुवा,मन्त्रालयमा हुँदा उनको योगदान उच्च रह्यो – देवकोटा

गोविन्द शर्मा तिमल्सिना२०७७ भाद्र ३१ गते, बुधबार १५:०५ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

हेटौंडा – बागमती प्रदेश भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय हेटौंडाका सचीव डा. योगेन्द्र कुमार कार्कीको यहाँबाट सरुवा भएको छ । उनको सरुवा संघीय कृषि तथा पशुपंछी मन्त्रालयमा भएको हो ।

मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा रास्ट्रीय सहकारी महासंघका सन्चालक तथा केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले डा. कार्कीले प्रदेश मन्त्रालयमा सचिवको भुमिकामा रहि कृषि र कृषकका पक्षमा खेल्नु भएको योगदानको चर्चा गर्दै आगामी दिनमा संघीय मन्त्रालयबाट यस प्रदेशका समस्याका विषयमा महत्वपूर्ण समाधानका प्रयास रहनेमा आफू ढुक्क रहेको बताए । साथै डा. कार्कीको आगामी दिन अझ उच्च रहोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष श्याम बस्नेत , पशुपंछी तथा मत्यविकास निर्देशनालयका निर्देशक रामप्रकाश प्रधान , महाशाखा प्रमुख शरण पाण्डे , सहकारी रजिस्ट्रार बिक्रम पाण्डे , केन्द्रिय अण्डा उत्पादक संघका अध्यक्ष श्रीराम श्रेष्ठ लगायत कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्न सरोकारवालाहरु सहमत

दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.