
मकवानपुर – मकवानपुरमा गरिएको परिक्षणमा आज ३९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।


आज संक्रमण पुष्ठि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४ जना महिला र १३ जना पुरुष गरि जम्मा १७ जना , भिमफेदी गाउँपालिकाकी १ जना महिला , मनहरी गाउँपालिकाका १ जना महिला र २ जना पुरुष गरि जम्मा ३ जना रहेका छन् ।
अन्य १ जना महिला र १७ जना पुरुष गरि १८ जना जिल्ला बाहिरका भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।


What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1