
मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा आज अर्थात् असोज १९ गतेबाट शुरु हुन लागेको छ ।
संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न स्थानलाई केन्द्र तोक्दै केन्द्र वाईज साधारणसभा गर्न लागेको हो ।
जसअनुसार असोज १९ गते रुद्रेश्वर (पिप्ले) , २० गते हटिया नाङसाल र हर्नामाडी , २४ गते कालिदेवी , खरानीचोक , मरङ्गे र योन्जनटोल , २६ गते हटिया १६ , १७ , कार्तिक १ गते सिंचाइकुना , सामरिपुल र भुमिचुली , २ गते बन्दडाँडा , ज्वालादेवी र झल्ला , ३ गते मनकामना , देबिडाँडा र मक्रान्डाँडामा साधारणसभाहरु गरिने संस्थाले जनाएको छ ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1