
मकवानपुर – मकवानपुरमा आज बुधबार पनि ४१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
हेटौंडाको किटजन्य रोग तथा अनुसन्धान केन्द्रको प्रयोगशालामा यहि असोज २० गते लिइएको स्वाबको परिक्षण गर्दा ११ जना महिला र ३० जना पुरुष गरि ४१ जनामा संक्रमण पुष्ठि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।
पुष्टि हुने मध्ये मनहरीका २ जना छन् भने अरु सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1