मौसम मुख्यतया सफा रहने
देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो कोशी…
देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो कोशी…
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले बिहीबार राति १२ बजेबाट लागु हुनेगरी * मट्टितेल र डिजेलमा १ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेलमा पैसा घटेर…
यस वर्षको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६:२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गत वर्षको…
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज तिहारको कुनै पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ…
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारजस्ता चाडपर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँधेको बताएका छन्। तिहारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालमा मनाइने विभिन्न चाडपर्वले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको धारणा राखेका छन्।…
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरैभन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका…
सुनको मूल्य हालसम्मकै महँगो भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च…
कर्णाली : मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ। कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उद्धार…
सरकारले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य…
नेपाल विद्युत प्राधिकरणले झिलिमिली बत्तीले उज्यालो पारिने लक्ष्मीपूजाका दिन विद्युत अभाव नहुने बताएको छ । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अवरुद्ध रहेकोले लक्ष्मी पूजामा विद्युत अभाव हुन सक्ने आशंकाका बीच प्राधिकरणले…
Copy Right Text | Design & develop by Jiyaninfosys