• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरगढीमा उत्पादित अनाज सहकारी मार्फत खरिद बिक्री गर्न पालिकाबाट अनुदान

गोविन्द शर्मा तिमल्सिना२०७७ कार्तिक १९ गते, बुधबार ०७:१३ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका भित्र उत्पादन भएको अनाज अब सहकारी मार्फत खरिद बिक्री गरिने भएको छ । त्यसका लागि गाउँपालिकाले सम्बन्धित सहकारीलाई अनुदान उपलब्ध गराउने छ ।

गाउँपालिकाले हिजो एक सुचना जारी गर्दै सहकारी मार्फत अनाज खरिद बिक्री अनुदान कार्यक्रम सन्चालनको लागी ईच्छुक सहकारी संस्थालाई सुचिकृत हुनको लागि निवेदन पेश गर्न भनेको छ ।

मकवानपुरगढी गाउँपालिकाले आ व २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ अनाज खरिद बिक्री अनुदान कार्यक्रम मार्फत पालिका भित्र उत्पादन भएको धान , मकै , गहुँ , कोदो , फापर लाई सहकारी मार्फत खरिद बिक्री गर्ने ब्यवस्था गर्न लागेको हो ।


What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

गाई गोरु, राँगा र भैँसीको सङ्ख्या घट्यो : सुँगुर/बङ्गुर, बाख्रा/च्याङ्ग्रा बढे

नेपाल रेडक्रसको स्थापना दिवसमा हेटौंडा उपशाखाद्वारा वक्तृत्वकला प्रतियोगिताको आयोजना

कृषि तथा बन बिश्वबिद्धालयमा युवा रेडक्रस सर्कल

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.