
मकवानपुर – पछिल्लो समय अंग्रेजी नयाँ वर्ष (ईस्वी सम्वत) जनवरी 1 को भन्दा पनि सोही दिन मनाउने गरिएको टोपी दिवसलाई सामाजिक प्रयोग कर्ताहरुले महत्त्वका साथ मनाउने गरेका छन् ।
टोपी लगाउदा उच्च स्वाभिमान र राष्ट्रियता झल्किने भएका कारण पनि पछिल्ला समय टोपिको महत्व बढ्दै गएको टोपी प्रयोग कर्ताहरु बताउँछन् । अघि पछि खासै टोपी नलगाउने युवाहरु पनि यस दिन टोपी लगाई सामाजिक संजालमा तस्वीर पोस्ट गर्दछन् ।
तस्वीर : सामााजिक संजालबाट संकलन
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1