• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

ओलिले कम्युनिस्ट आन्दोलनलाई नै आफुसँगै समाप्त पार्न खोजे – खतिवडा

गोविन्द शर्मा तिमल्सिना२०७७ पुष २५ गते, शनिबार २१:४६ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

भिमफेदि/२५ पौष- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिमफेदि गाउँ कमिटीको आज (शनिबार) भएको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै आफुसङै समाप्त गर्न खोजेको बताउनुभएको छ ।आफ्नो स्वार्थको लागि प्रधानमन्त्रीले संबिधानलाइ कुल्चेर मुलुकलाइ गुटबन्दिको शिकार बनाएको उहाँले बताउनु भयो ।

नेकपा भिमफेदि गाउँ कमिटि सचिब दिपक लामाको अध्यक्षतामा भएको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर सह इन्चार्ज कुमारि मोक्तानको बिशिस्ट आतिथ्यता रहेको थियो ।

बैठकमा मकवानपुर जिल्ला सचिब प्रेम बहादुर पुलामि, कार्यलय सदस्य प्रमिला पुलामि, जिल्ला सचिवालय सदस्य तथा भिमफेदि गाउपालिका इन्चार्ज बद्री बहादुर स्याङ्दान, जिल्ला सचिवालय सदस्य भगवति पुडासैनी, रामचन्द्र बल, लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

बक्ताहरुले प्रधानमन्त्रीले पद र सत्ताको दुरुपयोग गरि संबिधानमै नभएको काम गरि जनतामा भ्रम छर्नु भएकोले अब सत्य र न्यायको पक्षमा लाग्न कार्यकर्ताहरुमा अनुरोध गर्नुभयो ।

बैठकमा जिल्ला सदस्य अप्सरा लोप्चन, जिल्ला आमन्त्रित सदस्य मदन बर्तौला, रन्जित राणा, मानबहादुर लामा लगायतको उपस्थिति रहेको थियो । बिस्तारित बैठकको संचालन नेकपा भिमफेदि गाउ कमिटि सदस्य प्रकाश पुडासैनी ले गर्नुभएको थियो ।
(राजकुमार केसीको सहयोगमा)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.