• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरले स्वास्थ्य क्षेत्रमा फट्को मारेको मुख्यमन्त्री पौडेलको भनाइ

गोविन्द शर्मा तिमल्सिना२०७७ पुष २९ गते, बुधबार २१:०८ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरले स्वास्थ्यको क्षेत्रमा फट्को मारेको बताउनुभएको छ ।
मकवानपुर सहकारी अस्पतालले बिहीवारबाट संचालन गरेको अति सघन उपचार कक्ष (आइसियु) सहितको ट्रमा सेन्टरको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गठन पश्चात् सरकारले प्रदेशका १३ वटै जिल्लाको स्वास्थ्य सुधारमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

मकवानपुर जिल्लाको स्वास्थ्य सेवा गुणस्तरीय नभएकै कारण जिल्लावासीले जिल्ला बाहिर गइ स्वास्थ्य उपचार गरिअर्बौ रुपैयाँ खर्च गर्नुपरेको अबस्थामा प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा बिकास गरि मेडिकल शिक्षा र स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्दै स्वास्थ्य सेवा सुरु गरिएको समेत जानकारी दिनुभयो ।

उहाँले अब केहि वर्ष पछि मकवानपुरबाटै डाक्टर उत्पादन हुने गरि पढाई सुरु हुने समेत बताउनुभयो । उहाँले सहकारी संस्था मार्फत सेवामूलक कार्य भएकोले प्रदेश सरकारले निजी तथा सहकारी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थालाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

बिगत १० बर्ष देखि संचालन भइरहेको अस्पतालले दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको हो । २५ बेडको मकवानपुर सहकारी अस्पतालले बेडको क्षमता समेत वृद्धि गरि स्वास्थ्य सेवा संचालन गर्ने योजना बनाएको सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

मकवानपुरगढी-२ धवाडी पुलमा मोटरसाइकल दुर्घटना, २ जनाको घटनास्थलमा नै मृत्यु

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.