
मकवानपुरगढी- माघे संक्रान्तीको अवसरमा मकवानपुरगढी गाउँपालिका वडा नं २ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई मकर स्नानका लागि पवित्र तिर्थस्थल देवघाटको भ्रमण गराएको छ ।
सहकारीले सामाजिक दायित्व बहन गर्दै आफ्ना सदस्यहरुलाई देवघाट तिर्थस्थल भ्रमण गराईएको संस्थाका अध्यक्ष हरि प्रसाद हुमागाँईले बताउनुभयो । भ्रमणमा १०२ जना सहभागिता रहेको हुमागाँईले बताउनुभयो ।

What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1