• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थप तीन जना सांसदबाट हस्ताक्षर फिर्ता

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ ५ गते, सोमबार १४:३८ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड र माधव नेपाल समूहका तीन जना सांसदहरुले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका छन ।

प्रदेश नं १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुभएकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिइ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने घोषणा गरेका हुन ।

‘मुख्यमन्त्रीबिरुद्धको हस्ताक्षर फिर्ता लिने निर्णयमा हामी पुगेका छौं,’ गजमेरले भन्नुभयो । सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्न प्रचण्ड–माधव समुहले गरेको षडयन्त्रलाई चिर्दै प्रतिनिधिसभा बिघटन गरी चुनावको घोषणा प्रधानमन्त्रीले गरेसँगै पार्टीबाटै अलग भएर गएको सो समुहले ओलीनिकट मुख्यमन्त्री राई बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेको थियो । अबिश्वास प्रस्तावमा नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये दुई जना सांसदले यसअघि नै फिर्ता लिइसकेका छ्न ।

थप तीन जनाले हस्ताक्षर फिर्ता लिएसँगै अब प्रचण्ड–माधव समुहमा ३२ जना सांसद मात्रै बाँकी रहेको श्रोतले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने

हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.