• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेकपा हेटौंडा नगर कमिटीको बैठकले अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ कार्वाही,पुडासैनीलाई अध्यक्षको जिम्मेवारी

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ ८ गते, बिहीबार १६:०१ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) हेटौंडा नगर कमिटीको बिस्तारित बैठकले नगर कमिटीका अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ पद मुक्त गरेको छ।
बिहीवार हेटौंडामा सम्पन्न भएको बैठकले पार्टी नीति, विधि र पद्धति बिपरित काम गतेको भन्दै आचार्य र थापालाइ कार्वाही गर्दै नगर अध्यक्षमा शालिकराम पुडासैनी र सचिबमा बोल बहादुर कार्कीलाई मनोनीत समेत गरेको छ ।

बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले राजनैतिक स्थिरता, जनमत, शान्ती र बिकासका लागि चाल्नुभएको संसद विघटनको कदमलाइ अग्रगामी कदमको रुपमा समर्थन गर्दै तोकिएको मितिमा नै प्रतिनिधि सभाको निर्वाचन गर्न सरकारलाई आग्रह गर्दै आफ्नो पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रिय गर्ने निर्णय समेत गरेको नगर कमिटीका नवनियुक्त अध्यक्ष शालिकराम पुडासैनीले जानकारी दिए ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्यहरु अनन्त पौडेल, रघु खुलाल, मधुशुधन खतिवडा, महेश बर्तौला, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गोपाल श्रेष्ठ, नवीन सिग्देल, कमल बिष्ट, देबराज रिमाल, राजन थापा सम्राट तुम्बहाम्फे लगाएतकाले मन्तब राख्नुभएको थियो ।
बैठक नगर कमिटीका कार्यालय सदस्य रामचन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

८ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण

एमालेको बागमती नेतृत्वमा सहमति जुटेन, निर्वाचनका लागि उम्मेदवारी दर्ता

आज एकदिनका लागि पाटन दरबार सङ्ग्रहालय प्रवेशमा पैसा नलाग्‍ने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.