• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरमा सहकारीबाट दूध प्रशोधन उद्योग स्थापनाको तयारी

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १० गते, शनिबार १५:३९ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रशोधन उद्योग स्थापनाको लागि प्रक्रिया शुरु गरेको छ ।

आज जिल्ला संघको सभाहलमा संघका सदस्य संस्थाहरुका अध्यक्ष तथा ब्यवस्थापकहरुको भेला गरि उद्योग स्थापनाको लागि आवश्यक छलफल गरेको हो ।

संघले उद्योग स्थापना गर्नका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको संघका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो ।

किसानहरुबाट उत्पादन भएको दूध धेरै उत्पादन हुने समयमा मिल्क होलि डे हुन सक्ने सम्भावनालाई उद्योग स्थापनाले न्यूनीकरण हुने केन्द्रिय दुग्ध संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

उद्योग स्थापना गर्नका लागि बागमती प्रदेश सरकारले यसै आर्थिक वर्षमा केन्द्रिय दुग्ध सहकारी संघको सिफारिसमा मकवानपुर जिल्ला दुग्ध सहकारी संघलाई रु ७५ लाख विनियोजन गरेको छ । उद्योग स्थापनालाई अपुग रकम मकवानपुर जिल्ला दुग्ध संघ लगायत संघका सदस्य संथाहरुले शेयर बापत लगानी गर्ने भेलाले निर्णय गरेको छ । उद्योग स्थापनाको अनुमानित बजेट करिब ३ करोड रहेको छ ।

उद्योगबाट आगामी वर्ष २०७८ बाट उत्पादन शुरु गर्ने गरि काम अगाडि बढाईएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।

मकवानपुर जिल्लामा अहिले दैनिक करिब ४० हजार लिटर दूध उत्पादन भइरहेको छ । उत्पादन भएको दुध मकवानपुर लगायत काठमाण्डौ , पोखरा लगायतका २१ वटा उद्योगहरुले दूध खरिद गरिरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते

बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

दशैंको मुखैमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,खाना पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्बिर

३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.