• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १२ गते, सोमबार २१:०० 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर- नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन आज (सोमबार) हेटौंडामा सम्पन्न भएको छ ।

नेपाल निवृत शिक्षक समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष धुर्वराज अर्यालको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष शिवदयाल यादबको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरमा लामो समय शिक्षा क्षेत्रमा योगदान गरेर सेवा निवृत हुनुभएका जेष्ठ शिक्षक धनलाल श्रेष्ठ र सानुमैया दलीलाई सम्मान गरीएको थियो ।

भेलाले शिवदयाल यादबको संयोजकत्वमा समाजले १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा ईन्द्र प्रसाद संञ्जेल, निर्मला रुपाखेती ,सचिवमा अभिमन्यु गौतम ,सहसचिवमा ईश्वरी कोईराला ,कोषाध्यक्षमा अर्जुन प्रसाद पोखरेल सहकोषाध्यक्षमा नेत्रमाया श्रेष्ठलाई चयन गरेको छ ।

यस्तै समाजको सदस्यहरुमा सिताराम दहाल, रिपु प्रसाद गौतम ,जर्नादन खनाल ,विष्णु दहाल ,बिर बहादुर राई ,रामहरी कार्की ,शम्भु प्रसाद हुमागाँई ,केशव पुडासैनी ,विष्णु धिताल ,कृष्णगोपाल बर्तौला ,खुसिलाल मोक्तान ,शरद श्रेष्ठ चयन हुनुभएको छ । समाजको केन्द्रिय प्रतिनिधिमा खेमराज सापकोटा र शम्भु प्रसाद पौडेल चयन हुनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलु खोला बगरमा परिणत

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.