• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नेकपा मकवानपुरको सचिवमा थापा, जिल्ला सदस्यमा थप मनोनित

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १५ गते, बिहीबार १८:०५ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email



हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको सचिवमा लाल बहादुर थापा चयन भएका छन् ।

आज भएको नेकपा जिल्ला कमिटिको विस्तारित बैठकबाट थापालाई सचिवमा चयन गरिएको नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।
यस अघि नेकपा मकवानपुरको गत पौष २५ गते भएको जिल्ला भेलाले तत्कालीन अध्यक्ष मुनु सिग्देल र सचिब प्रेम बहादुर पुलामीलाई कार्वाही गर्दै अध्यक्षमा एकालाल श्रेष्ठलाई चयन गरेको थियो ।
बैठकले आज जिल्ला सचिव सहित थप ९० जनालाई जिल्ला सदस्यमा मनोनित् गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यो संगै नेकपा मकवानपुरमा जिल्ला सदस्यको संख्या २ सय ३५ जना पुगेको छ ।

आज मनोनित् भएका जिल्ला कमिटीका सदस्यहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शपथ ग्रहण समेत गराउनुभएको सचिव लाल बहादुर थापाले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

वडा मै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकामा जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने

हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

 नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

विवाह गर्दै श्रृंखला खतिवडा

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.