• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

    २०८० मंसिर १४ गते, बिहीबार १५:४७

    दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    २०८० मंसिर ७ गते, बिहीबार २१:२८

    बागमती प्रदेश लोकसेवा आयोगको ४ वर्ष : विभिन्न पदमा ७१३ कर्मचारी नियुक्त

    २०८० मंसिर ६ गते, बुधबार १२:२३

    कोशी प्रदेशमा डेरी उद्योगको मनोमानी,सरकारी निर्णयको बर्खिलापमा निर्णय

    २०८० कार्तिक २५ गते, शनिबार २१:५०

    टिभिएसका दुई नयाँ मोडलका मोटरसाईकल र स्कुटर सार्वजनिक

    २०८० कार्तिक २४ गते, शुक्रबार १७:५८
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

थाहा नगरमा गाई पालन पकेट क्षेत्रको स्थापना, उन्नत गाई खरिद गर्नेलाई प्रोत्साहन बापत नगद

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १८ गते, आईतवार २०:११ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुर- थाहा नगरपालिका वडा नम्बर ३ मा गाई पालन पकेट क्षेत्रको स्थापना गरिएको छ ।

थाहा नगरपालिका पशु तथा मत्स्य बिकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पकेट क्षेत्र बनाइ ब्यवशायिक गाइपालन गर्न थालिएको पशु तथा मत्स्य बिकास शाखाका प्रमुख रुपेश कुमार मिश्रले बताउनु भयो ।

गाई पकेट क्षेत्र स्थापना संगै आइतबार एक कार्यक्रम बिच उन्नत गाइ खरिद गर्ने कृषकहरुलाइ प्रोत्साहन बापत नगद बितरण गरिएको थियो ।

साथै गाइको बिमा रकमको ५० प्रतिशत रकमका साथै उन्नत घाँसको बिउ र आन्तरिक तथा बाह्य परजीवी बिरुद्दको औसधि समेत बितरण गरिएको थियो ।

ब्यवसायिक रुपमा गाइपालन गरि आत्मनिर्भर बन्न पशु तथा मत्स्य बिकास शाखाका पशु बिज्ञ राघबेन्द्र मिश्रले कृषकहरुलाइ अनुरोध गर्नु भयो ।

थाहा नगरपालिका वडा नं. ३ घर्तिखोलामा कामधेनु गाइपालक कृषक समुहको स्थापना गरि ब्यवशायिक दुध उत्पादन गर्न थालिएको समुहका अध्यक्ष युबराज बर्तौलाले बताउनु भयो ।

हाल कामधेनु गाई पालक कृषक समुहमा १८ जना कृषकहरु आबद्ध रहेको पालुङबाट पत्रकार राजकुमार केसीले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

हेटौंडामा प्रादेशिक संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छः मुख्यमन्त्री जम्कट्टेल

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै मकवानपुरगढी गाउँपालिका

पालुङ जेसीजले यहि मंसिर १५ देखि १७ गतेसम्म जेसिज सप्ताह गर्ने, तीन दिनमा सात कार्यक्रम

सरकारले तोकेकै मुल्यमा दुध खरिद गर्न सरोकारवालाहरु सहमत

दुग्ध सहकारी संघहरुले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापनपत्र

चित्लाङ भूकम्पको क्षतीको विवरण प्राप्त भएको छैन: मकवानपुर प्रहरी

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.