• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ १९ गते, सोमबार १७:१७ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान भन्ने मुल नाराको साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धि दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सुरु भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई,उपाध्यक्ष हर्कमाया रुम्बा,प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनि लगायत वडा अध्यक्षहरु,कार्यपालिका सदस्य, राजनैतिक दलका प्रतिनिधी, गाउँपालिकाको शाखा प्रमुखहरु, वडा सचिबहरु, विद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्षहरु, शुरक्षा निकायका प्रतिनिधीको उपस्थित रहेको थियो ।

सो प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विष्णु प्रसाद चतुर्वेदी रहनुभएको छ । कार्यक्रमा सम्पुर्ण सरोकारवालाहरुको उत्तिनै महत्वपुर्ण भुमिका रहेको र कार्यक्रम र नितिगत योजनालाई सार्थक तुल्याउन सम्पुर्ण सरोकारवालाहरुले आवश्यक समय दिई पुर्णरुपमा सहभागि हुन अनुरोध गर्दै गाउँपालिका अध्यक्ष हुमागाईले “यहि आर्थिक वर्ष भित्र मकवानपुरगढी गाउँपालिका को ३ वटा वडाहरु वडा नं. ३,५,६ र आगामि आर्थिक वर्ष मङसिर सम्ममा मकवानपुरगढी गाउँपालिका बालमैत्री गाउँपालिका हुने घोषणा” गर्नुभयो ।

यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनिले यस कार्यक्रमको उदेश्य र औचित्यमाथि प्रकाश पार्दै बालमैत्री गाउँपालिका बनाउनको लागि सबै तह र तप्काबाट पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्नको लागि के कस्ता योजना तथा कार्यक्रमको आवश्यक पर्दछ भन्ने कुरा यहि कार्यक्रम मार्फत जानकारि हुने उहाँले बताउनुभयो । कार्यक्रम भोलि सम्म संचालन हुने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.