• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

आमहड्तालको अध्यक्षद्वयबाट नै अवज्ञा, दाहाल ल्याण्ड क्रुजर गाडी र नेपाल स्कुटरमा सरर

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ २२ गते, बिहीबार १३:४५ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं/ प्रचण्ड- नेपाल नेतृत्वको नेकपाले आज गरेको देशव्यापी आमहड्तालको अध्यक्षद्वयले नै अवज्ञा गरेका छन ।
आमहड्ताल आव्हान गरेका अध्यक्ष दाहाल आफैंले बन्दको अवज्ञा गर्दै बा १७ च ३०७१ को ल्याण्ड क्रुजर गाडी चढेर ललितपुरको पुलचोक पुगेका थिए।
पुल्चोक पुगेर बन्दकर्ता सङै बीचसडकमा केही समय बसी चाउचाउ र चिउरा खाएका थिए ।
अर्का अध्यक्ष माधव नेपाल स्कुटरमा कोटेश्वर क्षेत्रको अवलोकन गर्न बन्द अवज्ञा गर्दै निस्किएका थिए ।

बन्द सफल पार्न भन्दै शीर्ष नेताहरू नै सडकमा ओर्लिएका छन्। हामहड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहले काठमाडौंका प्रमुख स्थानमा नेतृत्व गर्न कमाण्डर नै तोकेको छ ।
बन्द सफल बनाउन भन्दै युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरूङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिईएको बतएको छ ।

यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट सयौ बन्दकर्ता नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ।
प्रचण्ड-नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

गृहमन्त्री हेटौंडा आएकै बेलामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.