• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

    २०७९ माघ १७ गते, मंगलवार १८:३६

    ‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल

    २०७९ माघ १७ गते, मंगलवार ११:२७

    बिकासको लागि शिक्षा अपरिहार्य : सामाजिक विकास मन्त्री मोक्तान

    २०७९ माघ १५ गते, आईतवार २२:४४

    बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

    २०७९ माघ १५ गते, आईतवार ११:३२

    हेटौंडा महोत्सवमा मकवानपुरगढीका स्थानीय एवम रैथानेबालीको प्रदर्शनी तथा बिक्री

    २०७९ माघ ११ गते, बुधबार २०:२६
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

चुनाव गराउन सर्वोच्चको आदेश कुरिरहनु पर्दैन – प्रधानन्यायाधीश जबरा

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ २७ गते, मंगलवार २१:०८ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं – प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जवराले निर्वाचन आयोगले आफ्नो काम अगाडि बढाउन सर्वोच्च अदालतलाई हेनुनपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतमा बहस चलिरहेको र अन्तिम फैसला आउने मितिले निर्वाचनको कामकारवाहीलाई प्रभाव पार्ने भन्ने धारणाहरु सार्वजनिक भइरहँदा प्रधानन्यायधिस जवराले यस्तो बताएका हुन् । 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा मंगलबार बहस गर्दै  नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले विघटनसम्बन्धी मुद्वा चाँडो नटुङ्गिए निर्वाचन आयोगले घोषित मितिमा चुनाव गराउन नसक्ने बताए । ‘प्रोसेस इनोभेसन (विधिको शुरुवात) भनेको छिट्टै फैसला गर्नुपर्छ’ घिमिरेले भने, ‘अदालतले ढिला गर्दा चुनाव नहुने अवस्था नआओस्’ । 

उनले यस्तो प्रसंग निकालेपछि प्रधानन्यायाधीश जबराले आफ्नो काम गर्दा निर्वाचन आयोगले सर्वोच्च अदालतलाई हेर्नु नपर्ने बताएका हुन् । ‘त्यो बेग्लै इस्वु हो नि, उसको काममा हामीले किन हेर्ने ? संवैधानिक अंग हो उ । उसको काम, उसको कर्तव्य उसंग छ । हाम्रो काम, हाम्रो कर्तव्य हामीसंग छ । उसले हामीलाई हेनुपर्ने छैन्, हामीले उल्लाई हेर्नुपर्ने छैन्, प्रधानन्यायाधीश जबराले भने, ‘हेरेर कुरेर बस्छ भने गल्ति उसैको होला नि त । सर्वोच्चले फैसला नगरेर चुनाव गर्न नपाउने भन्ने हुन्छ र ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

बागमती प्रदेशका किसानले यो वर्ष दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान पाउने

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

स्वास्थ्यमा कुनै ‘कम्प्रमाइज’ नगर्नुस् : राज्यमन्त्री कार्की

सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

अनुगमन बढाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको निर्देशन

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.