• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

    २०८० आश्विन ४ गते, बिहीबार १९:२६

    नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी सम्पन्न

    २०८० भाद्र २८ गते, बिहीबार २०:२६

    लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

    २०८० भाद्र २७ गते, बुधबार ११:१३

    सुदूरपश्चिममा सत्ता पक्षका दलका नेताले प्रयोग गरिरहेका गाडी फिर्ता गर्न निर्देशन

    २०८० भाद्र २२ गते, शुक्रबार ११:३१

    लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

    २०८० भाद्र २१ गते, बिहीबार १२:३४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

निर्वस्त्र नहुनु है रामकुमारी, हामीलाई लाज लाग्छ

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ २९ गते, बिहीबार १३:५४ 4 Mins Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मिथिला पोखरेल

के गर्नेलाई भन्दा देख्नेलाई लाज लाग्छ । लाज, घीन र सरम नहुनेहरु नै बेसरम हुन्छन् । प्रधानमन्त्री ओलीले भनेझैँ गोरुलाई कुनै लाज लाग्दैन । र यस्ता नाङ्गा गोरु देखेर मानिसलाई लाज लाग्दैन । तर रामकुमारी तिमी त मान्छे हौ, अझ त्यसमा पनि नारी हौ, तिमीसित हाम्रो लिङ्गीय नाता पनि संयोगले जोडिएछ । अहिले तिमीलाई र तिम्रो अत्यन्त अराजक, अश्लील र उदण्ड चरित्र हेर्दा तिमी नारी वा महिला वर्गमा नपर्नु पथ्र्यो । किनकि तिमी आफ्नै आमा जस्ता आदरणीय आमाहरुलाई आमाचकारी गाली गर्दिरहिछ्यौ । तिमी मेरी बहिनी सरहकी उमेरकी हौँ । तिमीलाई पहिले नेता पनि मान्थेँ तर नेताको दौरा र फरियाको फेर समातेर एक्कैचोटि माथिल्लो तहमा फड्केर बिना योग्यता नेता भएकी रहिछ्यौ भन्ने कुरा थाहा हुन लागेको छ ।

ओलीले भनेझैँ भँमराको संगतले फूलवारी पुगिन्छ तर झिँगाको सगितले रछ्यानमा पुगिन्छ, यो कुरा सही सिद्ध रहेछ । अहिले ओली समूहमा तिम्रा जस्ता लाज भए तिमी आफैँलाई लज्जित पार्ने अत्यन्त भद्दा निकृष्ट गाली सदाबहार बोल्ने एउटी मात्र महिला वा पुरुष दिउँसै बत्ती बाले पनि भेट्दिनौ । किनभने नेकपा ओली समूह संस्कार युक्त कार्यकर्ता र नेता भएको पार्टी हो ।

यस्ता गालीगलौज गर्ने नेता र कार्यकर्तालाई यस पार्टीले कार्यवाही गर्छ । दाहाल नेपाल गुटमा त प्रोत्साहन हुँदो रहेछ नत्र यस खालका निर्लज्ज गाली गलौज पनि प्रमुख नेता मौन रुपमा मुसुमुसु हाँस्दो रहेछ । गाली गलौज मात्र गर्न जान्ने मान्छे नेता हुने हो भने त्यसैको प्रशिक्षण गर्नुप¥यो । यस्तो पार्टीलाई नेकपा भनिरहन लाज लाग्नु पर्ने हो । मानिस त लुगा लगाएर पनि नाङ्गो हुँदोरहेछ । भन्ने कुरा रामकुमारीबाट थाहा भयो । मानिसको नाङ्गोपन उसको आचरण र व्यवहारबाट हुन्छ । महात्मा गाँधीले भनेझैँ रामकुमारी तिमीलाई देख्दा हामी नारीहरुले आँखा छोप्नु पर्ने अवस्था आयो । तिमीले बोल्दा अब तिमीले कुन आमाको धज्जी उडाउँछ्यौ भनेर कान थुन्नु पर्ने अवस्था आयो । तिम्रा बारेमा हामी के भन्नु भन्नै नसक्ने बोल्नै नसक्ने अवस्था छ । त्यसैले हामी नारीहरुले तिम्रा बारेमा बोलेर आफैँलाई रछानमा पार्नु भन्दा मुख थुनेर बस्नु पर्ने अवस्था आयो । नारी वा महिला भनेको यौनिक पहिचान मात्र होइन र सारी मात्र नारीको परिचय होइन । नारी त आम हुन् । आमा घरकी पहिलो पाठशाला हुन् । आम सिर्जनाकी मुहान हुन् ।

बोल्न पाइन्छ भनेर तथानाम बक्न पाइन्न । बोल्न पाइन्छ भनेर भद्र सभामा खकार्दा सभ्य भइन्न ।,रामकुमारी तिम्रा लालावालाले पनि सोध्नेछन् । आम जहिले तहिले गाली गलौज मात्र किन गर्नु हुन्छ भनेर सोध्दा त्यो सानो नानीलाई के भनेर सम्झाउँछयौ । पाइन्छ भनेर खुल्ला सडकमा नाङ्गै हिड्न पनि पाइन्छ । तर त्यसरी नाङ्गिन कोठीहरुमा सुहाउँछ तर कोठा, चोटा र सभ्य सभाकक्षमा किमार्थ सुहाउँदैन ।

आकाश माथि थुक्दा आफ्नै थाप्लामा थुक पर्छ भन्ने पनि सुझबुृझ नराख्दा आफ्नै सिरमाथि थुक र थुृकको छिटा पर्छ । राजनीति गर्ने हो राजनीति गर, राजनीतिक भाषा र भाषण गर तर तर्क नहुने हरु कुतर्क गर्छन् सिद्धान्त हुनेहरु मात्र सैद्धान्तिक बहस गर्छन् । तिमी सित राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध बोल्ने कुनै पनि तर्क, तथ्य र वास्तविकता रहेनछ भन्ने स्पष्ट भयो । त्यस्ता तर्क र तथ्य भए तिनका आधारमा आलोचना गथ्र्याै । आफू सित कलम नभएपछि तिमी आवेसमा सडकका ढुङ्गामुढा हान्न तम्सिएकी छ्यौ । बुद्धि भए न बुद्धिको कुरा गर्नु कलम भए पो हातमा कलम दिनु अनि ती सबै नभएपछि माङ्मुङ्ग्रीमा र लौरो र लाठो लिएर सडकमा उत्रिन बाध्य हुनु पर्यो । तिम्रा श्रीमान्ले पनि तिमीलाई यस्तरी आफैँलाई लाज लाग्नेगरी गालीगलौज गरेर नबोल भनेका होलान् तर तिमी त नेता अनि श्रीमान् कार्यकर्ताको कुरा तिमीले सुन्न सुहाएन तर तिम्रा नेता तिमीलाई सभ्य र संस्कारित चरित्र सिकाउन तयार छैनन् ।

त्यसैले तिमीलाई त तिमीले लुगा लगाए पनि तिमीलाई म त अर्धनग्न देख्दैछु । लुगाले मात्र लाज ढाक्तैन, लाज त मर्यादा हो अनुशासन हो, शिष्टता र सभ्यता हो । भैँसीलाई लुगा लगाउँदैमा भैँसी मान्छे हुँदैन । दुई खुट्टा टेकेकै भरमा मानिस हुन सुहाँउँदैन । त्यसैले तिम्रो नाम रामकुमारी सुहाएन भनेर लेख लेखेकी थिएँ । तिम्रो नाम बेसर्म कुमारी निर्लज्ज कुमारी हुनु पर्ने हो । केही मान्छेको नाम त उसको गुण, विशेषता, स्वभाव अनुसार हुनुपर्ने हो तर कहिले काहिँ त्यस्तो हुँदो रहेनछ । (चक्रपथबाट)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

एमालेको बागमती नेतृत्वमा सहमति जुटेन, निर्वाचनका लागि उम्मेदवारी दर्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासामा

काठमाण्डौंमा जेष्ठ नागरिकहरुको फोटो प्रदर्शनी हुने

टिभिएसद्वारा आकर्षक अफर सहित एक्सचेन्ज अफर

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.