• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेशसभा बैठक बस्दै

    २०७९ माघ २२ गते, आईतवार ०९:५५

     गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत

    २०७९ माघ १९ गते, बिहीबार १७:१९

    स्वदेशमानै स्वरोजगार बन्नका लागि प्रदेश सरकारले बेरोजगार युवाहरुलाई तालिम दिने

    २०७९ माघ १८ गते, बुधबार २२:०३

    सरकारले बिजनेस नदिँदा बागमती प्रदेशसभा बैठक अनिश्चित

    २०७९ माघ १८ गते, बुधबार ०८:५६

    सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने पोखराबाट क्यानको निर्णय

    २०७९ माघ १८ गते, बुधबार ०८:४७
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

नवनिर्वाचित समितिलाई सपथ तथा प्रमाणपत्र वितरण

गोविन्द शर्मा तिमल्सिना२०७७ माघ ३० गते, शुक्रबार १७:२२ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. का नवनिर्वाचित संचालक समिती तथा लेखा समिती लाई आज सपथग्रहण एवम् प्रमाणपत्र वितरण गरिएको छ ।

संस्थाको सभाहलमा भएको कार्यक्रममा नवनिर्वाचित संचालक समिती तथा लेखा समितीका पदाधिकारीहरुलाई निर्वाचन उपसमितिका संयोजक गोविन्द प्रसाद तिमल्सिना (शर्मा) ले सपथग्रहण गराएका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दाहाल , पुर्व अध्यक्षहरु कृष्ण प्रसाद पोखरेल , तेज प्रसाद लम्साल , अनिरुद्र दाहाल , सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल , संस्थाका पुर्व संचालक पदाधिकारीहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सपथग्रहण पश्चात् कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद दाहालले संस्थालाई उभोगती तर्फ लैजान आफू सदैव लागिरहने बताउँदै यसमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वश्त रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमको संचालन निर्वाचन उपसमितिका सदस्य कृष्ण प्रसाद हुमागाईले गरेका थिए ।

माघ मसान्त भित्र निर्वाचन सम्पन्न गर्नेगरी संस्थाले गोविन्द प्रसाद तिमल्सिनाको संयोजकत्वमा गोकर्ण प्रसाद पराजुली र कृष्ण प्रसाद हुमागाई सदस्य रहने गरि निर्वाचन उपसमिति गठन गरेको थियो । समितिले तोकिएको समयावधिमा निर्वाचन सम्पन्न गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

आज स्वस्थानी व्रत समापन गर्ने पूर्णिमा

प्रतिनिधिसभाको बैठक बस्दै

विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ आज निर्वाचन आयोग जाने

रास्वपालाई भौतिक पुर्वाधार मन्त्रालय लिन प्रधानमन्त्रीको प्रस्ताव , रास्वपाको बैठक चल्दै

मनकामना दुग्ध सहकारीले मनायो ३५ औं वार्षिकोत्सब (तस्वीरहरु सहित)

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :shubhabihanimg@gmail.com

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.