• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Facebook Twitter Instagram YouTube
Facebook Twitter Instagram
Shubha SamayaShubha Samaya
Subscribe TV App
  • गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार

    बागमती प्रदेश सभा बैठक सुरु

    २०८० आश्विन १५ गते, सोमबार १६:२६

    बागमती प्रदेशसभाः दरबन्दी नै स्वीकृत नभएको पदमा बढुवा गर्दै प्रदेश सरकार

    २०८० आश्विन १४ गते, आईतवार १५:५७

    बिमा व्यवसाय ६८ प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित

    २०८० आश्विन १४ गते, आईतवार १२:१३

    बागमती प्रदेशको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    २०८० आश्विन १४ गते, आईतवार १२:०५

    ३५औ जिल्ला जुनियर/ युवा रेडक्रस गोष्ठी १३ बुदे घोषणापत्र जारी गर्दै सम्पन्न

    २०८० आश्विन १३ गते, शनिबार १८:४४
  • स्थानीय
  • अर्थ
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • अन्य
    • साहित्य
    • अन्तर्वार्ता
    • खेलकुद
    • शिक्षा
    • विचार
    • स्वास्थ्य
Shubha SamayaShubha Samaya

अदालतले नब्युँझाए सडकबाट प्रतिनिधिसभा ब्युँझाउँछौं – नेकपा नेता न्यौपाने

गोविन्द शर्मा तिमल्सिना२०७७ फाल्गुन १ गते, शनिबार ११:०१ 1 Min Read
Share
Facebook Twitter LinkedIn Pinterest Email

मकवानपुरगढी- नेकपा (प्रचण्ड-माधव) समुहका केन्द्रिय सदस्य केदार न्यौपानेले विघठित प्रतिनिधि सभा अदालतले नब्युँझाए सडकबाट ब्युँझाउने बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपा (प्रचण्ड-माधव) समूह मकवानपुरले मकवानपुरगढी ४ कालिखोलामा रहेको सहिद रुद्र बाटिका स्मृति पार्कमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा नेता न्यौपानेले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले नेपाली जनताको भावनामा ठूलो ठेस पुर्याएको भन्दै नेता न्यौपानेले प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिगामी कदम चालेकाले त्यसलाई जसरी पनि सच्याउन जस्तो सुकै बलिदान गर्न जनता तयार छन् भन्दै तर आफुहरु अदालतले न्याय दिनेमा विश्वस्त रहेको बताए ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सहिद रुद्र पाख्रीनका बुहारी तथा नेकपा मकवानपुरका नेता मान कुमारी पाख्रीन(आशा) ले स्वागत मन्तव्य राखेकी थिइन ।

कार्यक्रममा विघठित प्रतिनिधि सभाका सांसद तथा नेकपा का केन्द्रिय नेता बिरोध खतिवडा , नेकपा मकवानपुरका सचीव प्रेमबहादुर पुलामी (छिन्तु) लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
गोविन्द शर्मा तिमल्सिना

सम्वन्धित समाचार

पार्टीमा १० वर्ष ओलीको विकल्प छैन : गुरुङ

बागमती प्रदेश सभा बैठक सुरु

आममाफीकाे जसअपजसको भागी सरकार नै हुनुपर्छ : राष्ट्रपति पाैडेल

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत

प्रचण्डद्वारा पदाधिकारी बैठकको आह्वान

लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

Add A Comment

Comments are closed.

जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


मकवानपुरगढी – ३ , मक्रान्चुली
दर्ता : २५०७१५/०७७/०७८
बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
इमेल :[email protected]

हाम्रो बारे

अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
सम्पादक – शिब अबिरल
न्युज डेक्स – आचल तिमल्सिना
थप जानकारीको लागि : ९८४५०७७०१९

सोसिअल मिडिया

Facebook Twitter Instagram YouTube
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
© 2023 Shubha Samaya. Designed by Jivan Acharya.

Type above and press Enter to search. Press Esc to cancel.