
मकवानपुर- रेडियो मकवानपुरगढीको मेगाहर्ज परिवर्तन भएको छ । १०५.२ मेगाहर्जबाट प्रसारण भइरहेको रेडियो आजबाट ९५ मेगाहर्जमा सुन्न सकिने रेडियोका प्रवन्ध निर्देशक एमपी शर्माले बताएका छन् ।
मकवानपुरको हेटौंडाबाट प्रसारण भइरहेको रेडियो स्थान परिवर्तन भइ मकवानपुरगढी गाउँपालिकाको कार्यालय नजिकै मक्रान्चुलीको रेडियो स्टेशनबाट प्रसारण गर्ने तयारी भएको प्रवन्ध निर्देशक शर्माले बताएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1